NEW
Font size
Worksheetsकक्षा ५ वस्तुगत प्रश्न उत्तर
Total questions: 10
Worksheet time: 10mins
(१) ‘नानी बाबु’ कविताका कवि को हुन् ?
(क) क्षेत्रप्रताप अधिकारी
(ख) धुव्र घिमिरे
(ग) बाबुराम आचार्य
(घ)बिस्नु प्रसाद अधिकारी
(२) अहिले विश्व भरि फैलिएको भाइरसको नाम के हो ?
(क) इभोला भाइरस
(ख) कोरोना भाइरस
(ग) राइनो भाइरस
(घ) डेङ्गो
४) सर्प, भ्यागुता र गँगटो कहाँ बस्दै आएका थिए ?
क) जङ्गलमा
ख) बाटोमा
(ग) सुख्खा खोल्सोमा
घ) ओडारमा
(४) नेपालको राष्ट्रिय झण्डामा रहेको चन्द्रमामा कतिवटा कोण
छन् ?
(क) सात वटा
(ख) आठ वटा
(ग) नौ वटा
(घ) दश वटा
(५) अक्षराले डाँकारु घरमा आएको खबर पुलिस र गाउँलहरुलाई
कसरी दिइन् ?
(क) फोन गरेर
(ख) बोलाएर
(ग) चिच्याएर
(घ) एस.एम.एस. गरेर
(६) झण्डामा रहेको रातो रङ के को प्रतीक हो ?
क) मायाको
(ख) पानीको
(ग) रगतको
(घ) स्वच्छताको
(७) विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ नेपालको कुन जिल्लामा पर्छ ?
(क) सिन्धुपाल्चोक
(ख) दोलखा
(ग) सोलुखुम्बु
(घ) रसुवा
(८) ‘माया’ शब्दले कुन नामपदलाई बुझाउँछ ?
(क) जातिवाचक नाम
(ख) समूह वाचक नाम
(ग) द्रब्य वाचक नाम
(घ) भाववाचक नाम
(९) तलका मध्ये सर्वनाम कुन हो ?
(क) हरियो
(ख) तपाई
(ग) चामल
(घ) जानुहुन्छ
(१०) तलका मध्ये कुन विशेषण होइन ?
(क) नाम वा सर्वनामको विशेषता बुझाउने शब्द
(ख) नामको सट्टामा प्रयोग हुने शब्द
(ग) सङ्ख्या बुझाउने शब्द
(घ) व्यक्ति वा वस्तुको गुण बुझाउने शब्द
