Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

NEPALI quiz

Total questions: 6

Worksheet time: 3mins

Name
Class
Date
1.

भाग्य कथाका लेखक काे हुन् ?

a)

सुधा त्रिपाठी

b)

पारिजात

c)

बालकृष्ण सम

d)

रमेश विकल

2.

देवकुमारी थापाले गरेकाेे नयाँ काम के हाे ?

a)

बाल कथा लेखन

b)

बाल पत्रिका प्रकाशन

c)

बाल नाटक मञ्चन

d)

बाल मन्िदर सञ्चालन

3.

देवकुमारी अध्यक्ष रहेकाे सस्ंथा कुन हाे ?

a)

विराट साहित्य सस्ंथा

b)

बाल पत्रिका प्रकाशन

c)

बाल नाटक मञ्चन

d)

युवा मञ्च

4.

नेपाली साहित्यमा देवकुमारी थापाकाे कस्ताे स्थान रहेकाे छ ?

a)

चर्काे

b)

गहिराे

c)

विशिष्ट

d)

सामान्य

5.

ग्रन्थचित्र कुन कलाकाे दृश्यभेद अन्तर्गत पदर्छ ?

a)

हस्तकला

b)

चित्रकला

c)

मूतिर्कला

d)

ललित कला

6.

सुधा त्रिपाठीकाे जन्म कहिले भएकाे हाे ?

a)

वि. स. १९८५ वैशाख २ गते

b)

वि. स. १९८५ वैशाख ३ गते

c)

वि. स. १९८५ वैशाख ४ गते

d)

वि. स. १९८५ वैशाख ५ गते