wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

NEPALI

Total questions: 8

Worksheet time: 4mins

Name
Class
Date
1.

Who is the president of Dharan municipality ?

a)

Tilak rai.

b)

kishor rai .

c)

Ganesh rai .

d)

Tara kumar rai .

2.

अमेरिकाको संविधान लेख्ने कलम केको थियो ?

a)

हाँसको प्वाँख

b)

कागको प्वाँख

c)

परेवाको प्वाँख

3.

मसी भरेर लेख्ने पहिलो कलम कसले बनाएका हुन् ?

a)

थोमस एडिसन

b)

पासाङ ल्हामु शेर्पा

c)

लुइस वाटर म्यान

4.

चित्र बनाउने मानिसलाइ के भनिन्छ ?

a)

पत्रकार

b)

संगितकार

c)

चित्रकार

5.

कलमलाई साथी नबनाउने मान्छे कस्तो हुन्छ ?

a)

ज्ञानी

b)

छुच्चो

c)

मिलनसार

6.

भाइहरू खेल्दै ................................. ।

a)

थियो

b)

थिए

c)

थिएँँ

7.

उनीहरू मिलेर ................................. ।

a)

बस्छ

b)

बस्छन्

c)

बस्छस्

8.

किसानहरू धान .............................

a)

रोप्छन्

b)

रोप्छ

c)

रोप्छस्