wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Nepali Vyakaran Padbarga (नेपाली व्याकरण पदवर्ग )

Total questions: 12

Worksheet time: 8mins

Name
Class
Date
1.

नाम कति प्रकारका छन् ?

(a)  

2.

सहि नामको प्रकारमा चिन्ह लगाउ

a)

व्यक्तिवाचक नाम , जातिवाचक नाम , कर्तावाचक नाम , कर्मवाचक नाम

b)

भाववाचक नाम , द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम ,जातिवाचक नाम

c)

समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम, कर्मवाचक नाम

d)

द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम, कर्तावाचक नाम

e)

भाववाचक नाम , द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम

3.

व्यक्तिवाचक नाम मा चिन्ह लगाउ :

a)

मनोज

b)

लामो कपाल

c)

सगरमाथा

d)

कोशी

e)

एक चालिस के.जी

4.

जातिवाचक नाम मा चिन्ह लगाउ :

a)

जनावर

b)

बाहुन, छेत्री

c)

बिष्नुडोल

d)

नेपाल

e)

एशिया

5.

समूहवाचक नाम मा चिन्ह लगाउ :

a)

थुप्रो

b)

कार्की

c)

फौज

d)

परिवार

e)

किलो

6.

द्रव्यवाचक नाम मा चिन्ह लगाउ :

a)

पानि

b)

पिठो

c)

गौथली चरा

d)

अक्सिजन

e)

धुवा

7.

भाववाचक नाम मा चिन्ह लगाउ :

a)

कुकुर

b)

माया

c)

डर

d)

चप्पल

e)

रमाइलो

8.

विशेषण कति प्रकारका छन् ?

(a)  

9.

"राम्रो, गुलियो, सानो, धनि, सेतो " कुन विशेषणमा पर्दछ ?

a)

परिमाणबोधक विशेषण

b)

संख्याबोधक विशेषण

c)

गुणबोधक विशेषण

d)

सार्वनामिक विशेषण

10.

तलमध्ये परिमाणबोधक विशेषण कुन हो ?

a)

यो

b)

त्यो

c)

कालो

d)

धेरै

e)

नराम्रो

11.

के "एक, दुई, तिन" संख्याबोधक विशेषण हुन् ?

a)

का हुनु ! होइन । 😅

b)

यो कुरा साचो हो। 💯

12.

सार्वनामिक विशेषण हरुलाई चिन्ह लगाउ :

a)

यो

b)

त्यो

c)

विजन