WorksheetsTSC
Total questions: 30
Worksheet time: 17mins
स्थानीय सरकार संचालन ऐन २०७४ को कुन दफामा साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने सम्बन्धि कुरा उल्लेख गरिएको छ?
दफा ११
दफा १२
दफा २५
दफा २६
शिक्षक पदको कार्यसम्पादन को आधारमा पुनरावलोकन समितिको मुल्यांकन मा उत्तम भएमा कति अंक दिने प्रावधान छ?
०.७५
०.६०
०.४०
०.४५
बिद्यलय शिक्षकलाइ करार मा नियुक्ति गर्ने ब्यबस्था कहिलेदेखि सुरु भएको थियो?
२०६७/१०/०९
२०५८/१०/२५
२०६७/०८/२३
२०६९/०९/२३
जिल्ला शिक्षा समिति मा महिला मनोनीत संख्या कति जना रहने प्राबधान छ?
२
१
३
ब्यबस्था छैन
नेपाल को संविधान मा निर्वाचन छेत्र निर्धारण आयोग कति धारामा उल्लेख छ?
धारा 274
धारा 287
धारा 286
धारा 2075
निम्न लिखित कथन हरु बारे बिचार गर्नुहोस्
1.पृथ्वी पुर्बबाट पश्चिम् तिर घुम्छ 2.पृथ्वी पश्चिम बाट पुर्ब तिर घुम्छ 3. भुमध्य रेखामा सबैभन्दा बढी गर्मी हुन्छ 4. प्रत्येक १ डिग्री देशान्तर मा ४ मिनेट को फरक पर्छ। माथी उल्लेख कथन कुन कुन ठिक हुन??
1,2,3
2 मात्र
2,3,र 4 मात्र
2र 3 मत्र
सबैभन्दा सानो उपग्रह कुन हो?
चन्द्रमा
फोरस
लिडा
फोवे
नेपालको इतिहासमा प्रथम सहिद भनेर कसलाई चिनिन्छ?
टङ्कप्रसाद आचार्य
लखन थापा
शुक्रराज शास्त्री
धर्मभक्त माथेमा
आन्ध्र महासागर को सबैभन्दा गहिरो भाग कुन हो?
मारीयाना
पुटोरीको दिप
जाभ ट्रे नच
मोलदिप
विश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल को गहिराई कतिछ
१९४० मी
१८४० मी
१९४२ मी
१८४१ मी
कलाका भनाईहरु विचार गरी उत्तर दिनुह
क. रारा ताल समुन्द्री सत ह देखि 3200 मी उचाइ मा छ।ख. बिश्व को सबैभन्दा उचाइ मा रहेको ताल तिलिचो हो।
क मात्र सही
दुवै सही
ख मात्र सही
दुवै गलत
इलामडाँडा झरना कहाँ पर्छ?
इलाम
तेह्रथुम
ताप्लेजुङ
पांचथर
तलका भनाई हरु कुन कुन सही छन्?
१. कुपिण्डे दह सल्यान जिल्लामा पर्छ।
२.कर्णाली नदी को बहाव १५६४ cum/sec हो।
३.सबै भन्दा बढी वन भएको जिल्ला अर्घाखाँची हो।
१ मात्र सही
१ र ३ सही
माथि का सबै सही
१ र २ सही
बच्चा जन्मन साथ कुखुराको रगत ले नुहाइदिने संस्कार कुन जाती मा छ?
सतार
व्यसी
गन्धर्व
दनुवार
विस्केट जात्रा कुन तिथिका दिन पर्छ?
वैशाख सक्रान्ति
वैशाख शुक्ल तृतीया
साउन सक्रान्ति
भाद्र शुक्ल चतुर्दशी
बालाजु को २१ औं धारा कसले बनाएका हुन्?
रणबहादुर शाह
जयप्रकाश मल्ल
चन्द्रशमशेर
जगतप्रकाश मल्ल
सार्क विश्व विद्यालय कहाँ छ?
नेपाल
पाकिस्तान
भारत
बङ्गलादेश
औद्योगिक नीति २०६७ अनुसार महिला को नाम मा बौद्धिक सम्पति दर्ता मा कति प्रतिशत छुट हुने व्यवस्था छ?
३५%
२०%
२५%
३०%
जोडा मिलानुहोस्।
a1 b1 c3 d4
a1 b4 c3 d2
a1 b3 c2 d4
a1 b2 c3 d4
पन्ध्रौं योजना को अन्त्य मा लैंगिक विकास सूचकांक कति पुर्याउने लक्ष्य छ?
०.९२५
०.९३३
०.९४३
०.९६३
सही उत्तर छान्नुहोस्।
क
ख
ग
घ
ओजोन तह पातलिँदै गएको तथ्य सर्वप्रथम प्रकाश मा ल्याउने वैज्ञानिक को हुन?
जोसेफ फरियर
सेरउड रोल्यान्ड
मार्टिन कायाप्रोथ
अलेकजेन्डर
खालि ठाउमा कुन अक्ष र हुन्छ।
Q
R
T
S
मेट्रिक पूरा गर।
२५
४८
५९
७३
अमृत अर्जुन भन्दा दोब्बर जेठो छन्। ६ वर्ष पहिले अमृत को उमेर अर्जुन को उमेर भन्दा तेब्बर थियो भने हाल अमृतको उमेर कति होला?
२४
१२
१८
२२
सहि उत्तर छान्नुहोस्।
A
B
C
D
यदि MATH को कोड OCRF हो भने GATE को कोड के हुन्छ?
FDRC
ICQC
ICRC
FDPV
Paw : cat : : hoof : ?
Horse
Lion
Lamb
Elephant
Find the number of triangles?
28
29
26
30
राष्टिय पाठ्यक्रम प्रारुप २०७६ कक्षा ७ मा कहिले कार्यन्वयनमा ल्याउने योजना छ?
२०७७
२०७८
२०७९
२०८०
