wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

नेपाली प्रथम ६

Total questions: 50

Worksheet time: 37mins

Name
Class
Date
1.

गुरु कविताका लेखक काे हुन् ?

a)

माधवप्रसाद घिमिरे

b)

देवी नेपाल

c)

सिद्धिचरण श्रेष्ठ

d)

लक्ष्मीप्रसाद देवकाेटा

2.

कवि देवी नेपालीकाे जन्म वि.सं. ....... मा भएकाे हाे ।

a)

२०२९

b)

२०३३

c)

२०३०

d)

२०३२

3.

चतुर्दन्त कसकाे नाइके थियाे ?

a)

खरायाेकाे

b)

जरायाेकाे

c)

बँदेलकाे

d)

हात्तीकाे

4.

नेपाली ६किताब कसले प्रकाशन गरेकाे हाे ?

a)

लुम्बिनी प्रकाशन

b)

पाठ्रयक्रम विकास केन्द्र

c)

एकता प्रकाशन

d)

सञ्जिवनी प्रकाशन

5.

गुरु काे अर्थ के हाे ?

a)

शिक्षक

b)

अध्यापक

c)

अन्धकार हटाउने

d)

व्यास

6.

द्वेषी शब्दकाे अर्थ के हाे ?

a)

शत्रु

b)

विदेशी

c)

स्वदेशी

d)

दाेष लगाउने

7.

सागर शब्दकाे अर्थ के हाे ?

a)

अाकाश

b)

जाँगरिलाे

c)

समुन्द्र

d)

मरुभूमि

8.

पातालगङ्गामा सर्ने बेलामा हात्तीहरू कति बाँकी रहेका थिए ?

a)

४४५

b)

४३५

c)

४२५

d)

४१३

9.

चतुर्दन्त तलाउमा के देख्याे ?

a)

अाफ्नै छाया

b)

खरायाकाे छाया

c)

अाफ्नी अामा छाया

d)

चन्द्रमाकाे छाया

10.

प्रहर शब्दकाे अर्थ के हाे ?

a)

चाेट

b)

कुटाइ

c)

समयकाे भाग

d)

सुरक्षा

11.

सबैसँग मित्रवत् व्यवहार गर्नु हरेक मानिसकाे ..... हाे ।

a)

मित्रता

b)

शत्रुता

c)

कर्तव्य

d)

अज्ञनता

12.

मानिस सामाजिक प्राणी हाे किनकि उ ....... मा बस्छ ।

a)

कुटी

b)

अ्राश्रम

c)

समाज

d)

सामान

13.

मानिस र पशुमा के फरक छ ?

a)

विवेक

b)

जन्म

c)

अ्राहारा

d)

डर

14.

भविष्यकाे याेजना पाठ कुन विधा अन्तर्गत पर्छ ?

a)

कविता

b)

कथा

c)

निबन्ध

d)

संवाद

15.

प्रण शब्दकाे अर्थ के हाे ?

a)

प्राण

b)

निश्प्राण

c)

स्वास

d)

अठाेट

16.

नाेर्बु कुन क्षेत्रमा बस्छ ?

a)

तराइ

b)

काँठ

c)

हिमाली

d)

पाेखरा

17.

तलका शब्दहरू मध्ये ठिक शब्द छान्नुहोस :

a)

नीदार

b)

निदार

c)

निधार

d)

नीधार

18.

'सभ्यता 'शब्दको विपरीतार्थी शब्द कुन हो?

a)

नर्क

b)

कायरता

c)

असभ्यता

d)

कमजोर

19.

'स्नेह ' शब्दको अर्थ के हो ?

a)

बलियो

b)

प्रेम

c)

सफा

d)

मञ्चन

20.

तलका शब्दहरू मध्य ठिक शब्द छान्नुहोस :-

a)

राजकुमारी

b)

राजुकुमारी

c)

राजकूमारी

d)

राज्‌कुमारी

21.

दुर्दशा शब्दको अर्थ के हो ?

a)

सम्झना

b)

गल्ती

c)

रिसाउनु

d)

खराब अवस्था

22.

तलका शब्दहरू मध्ये ठिक शब्द कुन हो ?

a)

चारित्रीक

b)

चारित्रिक

c)

चारीत्रिक

d)

चारित्रिरिक

23.

तलका नामहरू मध्ये समुहवाचक नाम छानुहोस :-

a)

मानव

b)

बथान

c)

नुन

d)

पढाइ

24.

तलका सर्वनामहरू मध्ये प्रश्नवाचक सर्वनाम कुन हो ?

a)

म, हामी

b)

के, कुन?

c)

जो , जे

d)

त्यो , यो

25.

'मसँग अलिकति चिनी छ ' । वाक्यमा कुन पद विशेषण हो?

a)

मसँग

b)

अलिकति

c)

चिनी

d)

छ ।

26.

तलका नामहरू मध्ये व्यक्तिवाचक नाम कुन हो ?

a)

मनवता

b)

पुस्तक

c)

रामायण

d)

प्रदेश

27.

उपकारी शब्दको अर्थ के हो ?

a)

अरुको भलाइ गर्ने

b)

किरण

c)

थुप्रो

d)

किनार

28.

पाली — पालि ............. शब्द हुन् ।

a)

पर्यायवाची

b)

विपरीतार्थी

c)

अनेकार्थी

d)

श्रुतिसमभिन्नार्थी

29.

परालको लघुतावाची शब्द हो ।

a)

भारी

b)

त्यान्द्रो

c)

मुठ्ठा

d)

विटो

30.

अनेकार्थी शब्द हो ।

a)

पत्र

b)

पात

c)

चिठी

d)

हात

31.

हामी गृहकार्य गर्ने छौं ।

a)

सामान्य भूत

b)

सामान्य भविष्यत

c)

सामान्य वर्तमान

d)

अपूर्ण भविष्यत

32.

आमा तरकारी काट्दै हुनुहुन्छ ।

a)

सामान्य वर्तमान

b)

अपूर्ण वर्तमान

c)

पूर्ण वर्तमाान

d)

सामान्य भूत

33.

तलका नामहरू मध्ये जातिवाचक नाम कुन हो?

a)

कपडा

b)

राम

c)

माया

d)

जोर

34.

व्यक्तिवाचक नाम भनेको के हो?

a)

व्यक्ति वा वस्तुको साझा नाम

b)

समूह बुझाउने नाम

c)

व्यक्ति वा वस्तुलाई तोकेर बुझाउने नाम

d)

देख्न नसकिने अनुभव गर्न सकिने नाम

35.

तलका मध्ये कुन नाम द्रव्यवचक नाम हो?

a)

पढाइ

b)

पीडा

c)

चाँदी

d)

सुख

36.

तलका नाम मध्ये समूहवाचक नाम कुन होइन?

a)

बथान

b)

लस्कर

c)

घरी

d)

सगरमाथा

37.

नाम कति प्रकारका छन ?

a)

पाँच

b)

एक

c)

तिन

d)

चार

38.

ऊ अझै आएको छैन वाक्यमा कुन पद सर्वनाम हो?

a)

अझै

b)

आएको

c)

छैन

d)

39.

माया भनेको के हो?

a)

नाम

b)

बिशेषण

c)

सर्वनाम

d)

क्रियापद

40.

साचोको समुहलाइ के भनिन्छ ?

a)

झुप्पो

b)

झुत्तो

c)

झुक्को

d)

झुपो

41.

कर शब्द कस्ताे शब्द हाे ?

a)

पर्यायवाची

b)

विपरीतार्थी

c)

अनेकार्थी

d)

अनुकरणात्मक

42.

वाक्य टुङ्गिएपछि कुन चिन्ह दिइन्छ ?

a)

प्रश्नवाचक

b)

पूर्णविराम

c)

उद्गार

d)

अल्पविराम

43.

दिइएकाे धातुबाट खाली ठाउँमा उपयुक्त क्रियापद भर


हामी घर .... । जा. सामान्य वर्तमान काल

a)

जान्छाै

b)

जान्छाैँ

c)

जान्छन्

d)

जान्छिन्

44.

उनी बजारबाट ... । अ्राउ. सामान्य भूत काल

a)

अाउछिन्

b)

अाउनेछिन्

c)

अायाे

d)

अाइन्

45.

तिमीहरू चेस ...। खेल्. सामान्य भविष्यत् काल

a)

खेल्नेछ्याै

b)

खेल्नेछन्

c)

खेल्नुहुनेछ

d)

खेल्नेछाै

46.

म बिहानै ... । उठ्. अभ्यस्त भूत काल

a)

उठेँ

b)

उठ्थेँ

c)

उठ्थिन्

d)

उठेछु

47.

तपाइँ हिमाल ... । चढ्. अज्ञात भूत काल

a)

चढ्नुभएछ

b)

चढ्नुभयाे

c)

चढ्नुहुन्थ्याे

d)

चढेछ

48.

हरि परीक्षा .. । दि. अपूर्ण वर्तमान काल

a)

दिँदै थियाे

b)

दिँदै छे

c)

दिँदै छन्

d)

दिँदै हुनेछ

49.

काल कति किसिमको हुन्छ ?

a)

एक

b)

दुई

c)

तीन

50.

भूत कालका पक्ष कति वटा हुन्छन् ?

a)

तीन वटा

b)

चार वटा

c)

पाँच वटा