WorksheetsNEPALI 7 2
Total questions: 10
Worksheet time: 5mins
तलका विकल्प मध्ये विशेषण शब्द कुन चाहिँ हाे ?
असल
पसल
कलम
मकल
बादसाहले कति पैसाकाे इनाम राखे ?
दश हजार
पाँच हजार
पन्ध्र हजार
बीस हजार
पृथ्वीमा स्पष्ट जीवकाे रूपमा पहिलाेपल्ट के काे उत्पत्ति भएकाे मानिन्छ ?
मुगा
मुसा
भ्यागुता
माछा
वैज्ञानिक अाधारमा कति वर्ष पहिले स्तनपायी युग सुरू भयाे ?
सात कराेड वर्ष पहिले
अाठ कराेड वर्ष पहिले
नाै कराेड वर्ष पहिले
दश कराेड वर्ष पहिले
कवि लेखनाथ पाैडयालकाे जन्म कुन जिल्लामा भएकाे हाे ?
चितवन
ललितपुर
मकवानपुर
कास्की
संसारमा रगत भएकाे पहिलाे जीव भनेर के लाइ मानिन्छ ?
माछा
कछुवा
भ्यागुता
मुसा
अाकाशमा उड्ने जीवलाइ के भनिन्छ ?
उभयचर
खेचर
अवतार
जलचर
पिँजराकाे सुगा कविताका रचनाकार काे हुन ?
पारिजात
सुधा त्रिपाठी
लेखनाथ पाैडयाल
रमेश विकल
लक्ष्मीपूजा कुन विधाकाे कृति हाे ?
नाटक
कविता
कथा
उपन्यास
शारदा पत्रिका कहिलेदेखि छापिन थालेकाे हाे ?
वि. स.१९९२
वि. स.१९९३
वि. स.१९९१
वि. स.१९९४
