NEW
Font size
Worksheetsप्रथम त्रैमासिक परीक्षा -(कक्षा दुई) [बिषय: नेपाली]
Total questions: 20
Worksheet time: 20mins
सँँगसँगै खेल्ने पढ्नेलाई के भनिन्छ?
साथी
दुस्मन
गुरुमा
गुरुबा
नयाँ शब्दको उल्टो अर्थ के हो?
थाेरै
पुरानो
राम्रो
धेरै
गुरुमा सबैसँग के गर्नुपर्छ भन्थिन् ?
मिल्नु
चल्नु
लड्नु
पिट्नु
स्त्री देवतालाई के भनिन्छ ?
देव
दानव
विद्यार्थी
देवी
विद्या शब्दको अर्थ के हो ?
फल
मन
ज्ञान
भन
जनावरको अर्थ के हो ?
हमला
जन्तु
जमिन
घर
हात्तीले केले धेरै काम गर्छ ?
सुँडले
कानले
आँखाले
दाँतले
हात्तीका बच्चालाई के भनिन्छ ?
भुरा
पाडाे
छावा
छाउराे
गाई कहाँ बस्छ ?
पानीमा
दुुुुुलामा
ओढारमा
गोठमा
हात्तीले के खाँदैन ?
मासु
पानी
पराल
घाँस
फ्याउरो जङ्गलमा के गर्दै थियो ?
डुल्दै
रुँदै
खाँदै
बस्दै
फ्याउराले जंगलमा केको झुप्पो देख्यो ?
अनार
अङ्गुर
केरा
अमला
कागतीको स्वाद कस्तो हुन्छ ?
गुलियो
तितो
अमिलो
पिराे
मान्छेको समूहलाई के भनिन्छ ?
गोलो
खात
ताँती
हुल
फ्याउराकाे कुरा सुनेर हाँस्ने जनावर कुन हो ?
बाँदर
हात्ती
चरो
बाघ
एक ऋतुमा कति महिना हुन्छन् ?
एक
दुई
तीन
चार
सफलता भनेको के हो ?
विजय
हार
फेल
पराजय
फूल देख्न पाइने ऋतु कुन हो ?
वर्षा
शिशिर
वसन्त
शरद्
एक वर्षमा कति ओटा ऋतु हुन्छन् ?
तीन
चार
पाँच
छ
चौथो ऋतु कुन हो ?
शरद
वर्षा
शिशिर
हेमन्त
