wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Nepali Quiz for Grade 10

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

प्रत्यागमन कथा कुन कृतिमा सङ्कलित कथा हो ?

a)

नासो कृतिमा

b)

नमस्ते कृतिमा

c)

लुनि कृतिमा

d)

गौरी कृतिमा

2.

थाङ्कमा चित्र कोर्ने मानिसलाई के भनिन्छ ?

a)

चित्रकार

b)

मूर्तिकार

c)

खाइवा

d)

सिल्पकार

3.

सन्द्रुक रुइतले आविष्कार गरेको चिकित्सा पद्धतिको नाम के हो ?

a)

रुइत चिकित्सा पद्धति

b)

रुइततेक्टोमी

c)

लेन्स पद्धति

d)

इेलेक्ट्रोनिक पद्धति

4.

भरतराज पन्तको जन्म विंस कतिमा भएको थियो ?

a)

विं स १९८३ असार २३ गते

b)

विंस १९८४ साउन २४ गते

c)

विंस १९८५ भदौ २९ गते

d)

विंस १९८६ असार ३० गते

5.

सन्तुष्टि कविता कुन कविता सङ्ग्रहमा सङ्कलित कविता हो ?

a)

उल्र्दाे आँशु कविता संग्रह

b)

नमस्ते कविता सङ्ग्रह

c)

जुनकिरी कथा सङ्ग्रह

d)

दोभान कथा सङ्ग्रह

6.

सन्द्रक रुइतको जन्म विंस कतिमा र कुन ठाँउमा भएको थियो ?

a)

विं स २०११ भदौ १९ ओलाङ्चुङ्लोमा

b)

विं स २०१२ भदौ २०, ताप्लेजुङ्लामा

c)

विं सं २०१३ साउन २१, ओखलढुङ्गामा

d)

विंस २०१४ माघ २२, दार्जिलिङ्मा

7.

सामाजिक कथाकारको रुपमा कसलाई चिनिन्छ ?

a)

रमेश विकल

b)

वैरागी काइँला

c)

गुरुप्रसाद मैनाली

d)

गोपाल प्रसाद मैनाली

8.

महाभारत ग्रन्थभन्दा पनि पुरानो ग्रन्थ भनेर कुन ग्रन्थलाई चिनिन्छ ?

a)

गीता

b)

कुरान

c)

रामायण

d)

कृष्ण लिला

9.

सन्तुष्टि कविता कुन छन्दमा रचिएको कथा हो ?

a)

अनुष्टुप छन्द

b)

मन्दाकान्द छन्द

c)

शिखणीय छन्द

d)

शास्त्रीय छन्द

10.

सन्तुष्टि कविताको रचनाकार को थिए ?

a)

गोपाल प्रसाद रिमाल

b)

सुधा त्रिपाटी

c)

माधव प्रसाद घिमिरे

d)

भरतराज पन्त