wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

nepali ll

Total questions: 30

Worksheet time: 44mins

Name
Class
Date
1.

आफूले गर्ने व्यवहारसँग नमिल्ने वाक्यमा चिह्न लगाऊ

a)

म गुरु तथा अग्रजलाई आदर गर्छुु ।

b)

अरूकाे सेवा गर्ने काम राम्राे हाे ।

c)

घरमा आएका पाहुनालाई लखेट्नुपर्छ ।

d)

छिमेकीलाई सहयोग गर्नुपर्छ ।

2.

खाली ठाउँमा मिल्ने शब्द भर ।

असल मानिस बन्न सबैभन्दा पहिले आफैँ ...............मा रहनुपर्छ ।

a)

टोलछिमेक

b)

अनुशासन

c)

सूचनामूलक

d)

घर परिवार

3.

शान्तिकाे सही अर्थ कुन हाे ?

a)

चिन्ता र झैझगडा नभएकाे अवस्था

b)

थाेरै चिन्ता र अलिअलि झगडा

c)

चुप लागेर बस्नु

d)

छटपटाउँदै आँखा चिम्लेर बस्नु

4.

सही र गलत छुट्याउन सक्ने ज्ञानलाई.................... भनिन्छ ।

a)

पढेलेखेकाे

b)

अनुभव

c)

जानेबुझेकाे

d)

विवेक

5.

मिल्दाे वाक्य छानेर वाक्य पूरा गर ।

म सामाजिक अन्धविश्वासलाई ...................

a)

निरन्तरता दिन्छु ।

b)

आफ्नो मात्र बानी सुधार्छु ।

c)

सुधार गर्न पहल गर्छु ।

d)

वास्ता गर्दिनँ ।

6.

रिक्तस्थानं पूरयत ।

उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः ।

न हि सुप्तस्य ..........................प्रविसन्ति मुखे मृगाः ।।

a)

सिंहस्य

b)

वानरस्य

c)

काकस्य

d)

विडालस्य

7.

अधस्तन शब्दानां विषेण शब्दान् चित्वा चिह्नं दत्त ।

a)

काकः

b)

गच्छति

c)

दीर्घ

d)

सा

8.

नेपालीभाषायां उत्तरम् कः अस्ति ?

काकः चतुरः भवति ।....................

a)

काग भात खान्छ ।

b)

काग अल्छी छ ।

c)

काग बाठाे छ ।

d)

काग उड्याे ।

9.

उचित सर्वनामः शब्दं चित्वा चिह्नं दत्त ।

a)

सा

b)

नीलः

c)

मूषकः

d)

पठति

10.

रिक्तस्थानं क्रियापदं पूरयत ।

अहं मधुरः फलं ...................... ।

a)

खादावः

b)

खादति

c)

खादामि

d)

खादन्ति

11.

असल मानिसमा हुने गुणमा चिह्न लगाऊ ।

a)

धैर्य

b)

नरिसाउने

c)

मित्रवत् व्यवहार गर्ने

d)

माथिका सबै

12.

अनुराधा कोइरालाले तलका मध्ये कुन क्षेत्रमा योगदान दिएकी छिन् ?

a)

साहित्य

b)

कला

c)

समाजसेवा

d)

राजनीति

13.

आधारभूत मानव मूल्य...........................हुन् ।

a)

सहयोग, धर्म र सरसफाइ

b)

सत्य, शान्ति, प्रेम, अहिंसा र सद्व्यवहार

c)

छलफल, झगडा र मेलमिलाप

d)

माथिका कुनै पनि होइनन्

14.

विद्यालयको चौरमा तिमीले १० रुपैयाँ भेट्टायौ ? तिमीले पैसा भेट्टाएको कसैले देखेको छैन । अब के गर्छौ ?

a)

कसको हो भनेर सोधखोज गर्छु ।

b)

प्रधानाध्यापकलाई लगेर दिन्छु ।

c)

कक्षा शिक्षकलाई दिन्छु ।

d)

माथिका सबै

15.

खाली ठाउँमा उपयुक्त क्रियापद भर ।

अरूलाई सहयोग गर्न पाउँदा...................।

a)

दुःख लाग्छ

b)

खुसी लाग्छ

c)

हाँसो उठ्छ

d)

केही पनि लाग्दैन

16.

नेपालीभाषायां अर्थं दत्त ।

जामाताः

a)

हजुरबुबा

b)

ज्वाइँ

c)

भाइ

d)

काका

17.

संस्कृतभाषायां अनुवादं कुरु ।

कालो बादल आकाशमा घुम्छ ।

a)

कृष्णः मेघः आकाशे सञ्चरति ।

b)

पितः मेघः आकाशे भ्रमति ।

c)

कृष्णः पक्षी आकाशे सञ्चरति ।

d)

आकाशात् जलं पतति ।

18.

नपुंसकलिङ्गिशब्दे चिह्नं दत्त ।

a)

b)

गजः

c)

पत्रम्

d)

नदी

19.

नेपालीभाषायां उचित अनुवादं चिह्नं दत्त ।

हस्तस्य भूषणं दानं, सत्यं कण्ठस्य भूषणम् ।

श्रोत्रस्य भूषणं शास्त्रं, भूषणै किं प्रयोजनम् ।।

a)

हातको गहना दान दिनु हो ।

b)

कानको गहना शास्त्रका कुरा सुन्नु हो ।

c)

घाँटीको गहना सत्य बोल्नु हो ।

d)

माथिका सबै

20.

चित्रं पश्य उचित वचनं चिह्नं दत्त ।

a)

एकवचनं

b)

द्विवचनं

c)

बहुवचनं

21.

क्रियापदं चित्वा चिह्नं दत्त ।

a)

हसति

b)

पत्रम्

c)

त्वम्

d)

मधुरः

22.

उत्तम पुरुषसस्य वाक्यं चित्वा चिह्नं देत्त ।

a)

त्वम् पठसि ।

b)

तत् पतति ।

c)

अहम् खादामि ।

23.

चित्रं अवलोक्य संस्कृत नामशब्दे चिह्नं दत्त ।

a)

चषकः

b)

घटः

c)

स्थालिका

d)

कटोरिका

24.

तल दिइएका कुन बानी असल होइनन् ?

a)

धेरै टेलिभिजन र कम्प्युटर हेर्ने

b)

अनावश्यक काममा पैसा खर्च गर्ने

c)

बिहान उठ्न अल्छी गर्ने

d)

माथिका सबै

25.

अनुराधा कोइरालाले पाएको पुरस्कारको नाम के थियो ?

a)

सि. सि. एन हिरोनी

b)

सि. एन. एन. हिरो

c)

अमेरिकन हिरो

d)

नेपालकी समाजसेवी हिरो

26.

माथि दिइएको चित्रले बुझाउने सम्भावित उत्तर कुन होला ?

a)

केटी मान्छेले मात्र सहयोग गरे हुन्छ ।

b)

घरमा मात्र हजुरआमाबुबाको हेरविचार गरे हुन्छ ।

c)

अरूलाई देखाउन सहयोग गरेजस्तो गर्नुपर्छ ।

d)

माथिका कुनै पनि होइनन् ।

27.

मिल्ने शब्द राखेर खाली ठाउँ भर ।

हामीले घर परिवारको धर्म संस्कृतिका असल कुराको ..................गर्नुपर्छ ।

a)

बेवास्ता

b)

सुधार

c)

विरोध

d)

अनुशरण

28.

ठीक उत्तरमा चिह्न लगाऊ ।

अहिंसाको सही अर्थ के हुन सक्ला ?

a)

अलिअलि दुःख दिँदैमा केही हुँदैन ।

b)

अहिंसा भनेको काटमार मात्र नगर्नु हो ।

c)

बोली वचन र व्यवहारले अरूको चित्त नदुखाउनु हो ।

d)

कहिलेकाहीँ गर्दैमा केही हुँदैन ।

29.

नीलः शाटिका नारी का अस्ति ?

a)
b)
c)
d)
30.

अधस्तन शब्दमध्ये द्विवचन क्रियादं चित्वा चिह्नं दत्त ।

a)

पठतः

b)

पठति

c)

पठन्ति

d)

सन्ति