wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

नेपाली ७

Total questions: 41

Worksheet time: 23mins

Name
Class
Date
1.

नेपाली ७ किताबकाे प्रकाशक काे हाे ?

a)

काेसेली प्रकाशन

b)

पाठ्यत्क्रम विकास केन्द्र

c)

जय भुँडी प्रकाशन

d)

एकता प्रकाशन

2.

परिचय कविताका रचनाकार काे हुन् ?

a)

माधवप्रसाद घिमिरे

b)

व्याकुल माइला

c)

लेखनाथ पाैडेल

d)

सिद्धिचरण श्रेष्ठ

3.

सिद्धिचरण श्रेष्ठकाे जन्म कहिले भएकाे थियाे ?

a)

२०४९ सालमा

b)

१९७२ सालमा

c)

१९६९ सालमा

d)

१९६७ सालमा

4.

परिचय कवितामा कसकाे परिचयकाे वर्णन छ ?

a)

सम्पूर्ण नेपालीकाे

b)

सिद्धिचरण श्रेष्ठकाे

c)

गाेर्खालीकाे

d)

सहिदकाे

5.

सत्य साइ शिक्षा सदनकाे स्थापना कहिलाे भएकाे हाे ?

a)

सन् . १९९२

b)

सन् . १९९६

c)

सन् . १९९४

d)

सन् . २०००

6.

गर्त शब्दकाे अर्थ के हाे ?

a)

बितेकाे

b)

बलियाे

c)

गतिलाे

d)

खाडल

7.

नेपालीहरू के गर्न डउँदैनन् ?

a)

जिउन

b)

अपराध

c)

मर्न

d)

अन्याय

8.

नेपालीहरूकाे दीक्षा के हाे ?

a)

अाफू मात्र साेच्ने

b)

परहित गर्ने

c)

भष्टाचार गर्ने

d)

माथ ताक्ने

9.

मामालाइ सुधार्ने भान्जाे कथाका लेखक काे हुन् ?

a)

कृष्णराज चाैधरी

b)

सुधा त्रिपाठी

c)

दैवज्ञराज न्याैपाने

d)

बद्री विशाल भट्टराइ

10.

तलका मध्य जातिवाचक नाम कुन हो?

a)

चाँदी

b)

नुन

c)

थुप्रो

d)

मानिस

11.

तलका नाम मध्ये भाववाचक नाम कुन होइन?

a)

पढाइ

b)

प्रेम

c)

गरिबी

d)

पुस्तक

12.

भीड 'कुन नाम अन्तगत पर्दछ ?

a)

द्व्यवाचक

b)

समूहवाचक

c)

व्यक्तिवाचक

d)

जातिवाचक

13.

तलका सर्वनामहरु मध्ये कुन चाहिँ सबन्धवाचक सर्वनाम हो ?

a)

को , के ' कुन

b)

यो ,यी , यिनी

c)

जेसुकै , जे , जुन

d)

म ,हामी , तिमी

14.

तलका मध्ये कुन पुरुषवाचक सर्वनाम हो?

a)

जे , जुन

b)

के , कुन

c)

म , ऊ

d)

आफू , स्वयम्

15.

तलका सर्वनाम मध्ये कुन चाहिँ आत्मवाचक सर्वनाम होइन?

a)

आफू

b)

हामी

c)

स्वयम्

d)

निज

16.

तलका मध्ये कुन चाहिँ परिमाण बुझाउने विशेषण होइन?

a)

प्रथम

b)

अलिकति

c)

थोरै

d)

धेरे

17.

अष्टाबक्र कस्तो कथा हो?

a)

दन्त्य

b)

पौराणिक

c)

सामाजिक

d)

समस्यामूलक

18.

रिपु शब्दको अर्थ के हो?

a)

शत्रु

b)

मित

c)

रुचि

d)

मानिस

19.

माधवप्रसाद घिमिरेलाई नेपाली साहित्यले कस्तो उपाधी दिएको छ?

a)

आदिकवि

b)

राष्ट्रकवि

c)

आँशुकवि

d)

लोककवि

20.

आँखाको पर्यायवाची शब्द कुन हो ?

a)

भूमी

b)

सोम

c)

जननी

d)

चक्षु

21.

मामालाइ सुधार्न भान्जाले कति अाेटा उपाय लगायाे ?

a)

पाँच

b)

दुइ

c)

तीन

d)

चार

22.

क्षति शब्दकाे अर्थ कुन हाेइन ?

a)

नाफा

b)

अाय

c)

नाेक्सान

d)

व्यय

23.

ठग र उनीकी श्रीमतीबिच किन झगडा प–याे ?

a)

खाना नपकाएकाले

b)

विवाह हेर्न गएकाले

c)

खरायाे हराएकाले

d)

ढाेका नखाेलेकाले

24.

छठमा कसकाे पूजा हुन्छ ?

a)

छठीमाइकाे

b)

सुरज बाबाकाे

c)

सूर्यदेव र छठीमाइकाे

d)

चन्दमाकाे

25.

उदाउँदाे सूर्यलाइ अघ्य दिनुकाे अर्थ हाे ।

a)

विगतकाे सम्मान

b)

कृतज्ञता

c)

सेतुकाे काम

d)

सफलतकाे कामना

26.

कन्काइ मा वि का विद्यार्थी कहाँ गएका थिए ?

a)

शैक्षिक भ्रमणा

b)

खेलकुदमा भाग लिन

c)

पर्यटनका बारेमा छलफल गर्न

d)

वनभाेज गर्न

27.

नेपाली कुन पक्षमा सबभन्दा धनी छ ?

a)

जलस्राेतका क्षेत्रमा

b)

जडीबुटीका क्षेत्रमा

c)

प्राकृतिक र सांस्कृतिक क्षेत्रमा

d)

मन्दिरहरूका क्षेत्रमा

28.

गाेसाँइकु०ड कुन जिल्लामा पर्छ ?

a)

काठमाडाैँ

b)

नुवाकाेट

c)

साेलुखुम्बु

d)

रसुवा

29.

हलेसी महादेवकाे मन्दिर कुन जिल्लामा पर्छ ?

a)

उदयपुर

b)

अाेखलढुंगा

c)

भाेजपुर

d)

खाेटांग

30.

दिइएकाे धातुबाट खाली ठाउँमा मिल्दाे क्रियापद भर ।

म गृहकार्य ...... । गर्. सा. वर्तमान

a)

गरेँ

b)

गर्छ

c)

गर्छु

d)

गर्छाैँ

31.

तिमी भात ...... । खा. अ . भूत

a)

खान्छाै

b)

खाएका छाै

c)

खाँदै थियाै

d)

खाँदै थियाैँ

32.

उनी भजन ..... । गाउ. सा. भविष्यत्

a)

गाउनेछ

b)

गाउनेछिन्

c)

गाइन्

d)

गाउँदै हुनेछिन्

33.

अनुराधाले चिया ......... । पकाउ. पू. वर्तमान

a)

पकाएकी छन्

b)

पकाउँदै छन्

c)

पकाइन्

d)

पकाउँछिन्

34.

सीता जनकपुरमा .... । बस्. अज्ञात भू.

a)

बसिछ

b)

बस्थिन्

c)

बसिछिन्

d)

बसेछु

35.

हामी घुम्न .......। जा. अ. भविष्यत्

a)

जान्छाैँ

b)

जाँदै हुन्छाै

c)

जाँदै हुनेछाैँ

d)

गएका हुनेछाैँ

36.

बहिनीले राम्राे ... । पढ्. पू. वर्तमान

a)

पढ्रछिन्

b)

पढ्रदै छिन्

c)

पढेकी छिन्

d)

पढी

37.

उत्सव बिहानै ... । उठ्र. अभ्यस्त भूत

a)

उठेछिन्

b)

उठेछन्

c)

उठ्दै छन्

d)

उठ्थे

38.

सायुष्मा कविता .... । लेख्. अ. भविष्यत्

a)

लेख्दै थिइन्

b)

लेख्दै छिन्

c)

लेख्दै हुनेछन्

d)

लेख्दै हुनेछिन्

39.

गुरुले नेपाली .... । पढ्. पू. वर्तमान

a)

पढाएकाे छ

b)

पढाउनु हुन्थ्याे

c)

पढाउनुभएकाे हुनेछ

d)

पढाउनुभएकाे छ

40.

कुकुरले घरकाे रक्षा ....। गर्. अ. भूत

a)

गर्दै हुनुहुन्थ्याे

b)

गर्दै छन्

c)

गर्दै थियाे

d)

गरेछ

41.

तलका प्रश्नका उत्तर लेख (१०)

a)

क) परिचय कविताका रचनाकारकाे परिचय लेख । (५)

b)

ख) नेपाल प्राकृतिक र सांस्कृतिक दृष्टिले किन महत्वपूर्ण छ ? (५)

c)

दुवै अनिवार्य छन्