WorksheetsGrade 10
Total questions: 8
Worksheet time: 16mins
तलका मध्ये कुन आयतको क्षेत्रफल निकाल्ने सुत्र हो ?
A=l+b
A=l×b
A=2(l+b)
A=l2
तलका मध्ये कुन a3− b3 को सुत्र हो ?
(a+b)(a2−ab+b3)
(a−b)(a2+ab+b3)
a3+3a2b+3ab2+b3
a3−3a2b+3ab2−b3
तलका मध्ये कुन नाफा प्रतिशत निकाल्ने सुत्र हो ?
P %=spprofit×100%
P %=profitcp×100%
P %=cpprofit×100%
P %=sp+cpprofit×100%
तलका मध्ये कुन समबाहु त्रिभुजको क्षेत्रफल निकाल्ने सुत्र हो ?
A=21b×h
A=43a2
A=3l
A=l2
तलका मध्ये एक गड्डी तासबाट नहेरीकन एउटा पत्ति तास निकाल्दा राजा पर्ने सम्भाब्यता कति हुन्छ ?
522
5212
523
524
तलका मध्ये (x2)4 को मान कुन हो ?
x8
x6
x24
x4
तलका मध्ये कुन बर्गको क्षेत्रफल निकाल्ने सुत्र हो ?
A=4l
A=l2
A=3l
A=6l
तलका मध्ये कुन साधारण ब्याज निकाल्ने सुत्र हो ?
I=100P×I
I=TRP×100
I=100P×T×R
I=PTR×100
