Font size
Worksheetsनेपाली ४
Total questions: 40
Worksheet time: 20mins
नेपाली द्वितीयमा कुुन विषय पढ्नुपर्छ ?
सामाजिक र संस्कृत
नेपाली र संस्कृत
संस्कृत र व्याकरण
नेपाली मात्र
स्वर वर्णहरू कति वटा हुन्छन् ?
१२
१३
१५
१०
व्यञ्जन वर्णहरू कति वटा हुन्छन् ?
३४
३६
३१
४०
अकारान्त शब्दले कुन लिङ्गलाइ बुझाउँछ ?
नपुंसकलिङ्ग
स्त्रीलिङ्ग
पुंलिङ्ग
कुनै पनि हाेइन
अाकारान्त शब्दले कुन लिङ्गलाइ बझाउँछ ?
पुंलिङ्ग
स्त्रीलिङ्ग
नपुंसकलिङ्ग
माथिका सबै
हलन्त शब्दले कुन लिङ्गलाइ बुझाउँछ ?
स्त्रीलिङ्ग
पुंलिङ्ग
नपुंसकलिङ्ग
उभयलिङ्ग
..... शिवः अस्ति ।
अयम्
इयम्
इदम्
इमेः
शशकः शब्दकाे नेपाली अनुवाद के हुन्छ ?
चकचके
खरायाे
मुसाे
हात्ती
नाम कति प्रकारका हुन्छन्?
2
3
5
4
तलका मध्य विशेष शब्द कुन को?
हिमाल
आहा!
मिठो
र
प्रात काे अर्थ के हुन्छ ?
लाज
सरम
बिहान
उपदेश काे अर्थ के हुन्छ ?
सवैले मन पराउने
अर्ती, ज्ञान
आदर गर्न योग्य
हामीले विहान उठेर के के गर्नुपर्छ ?
हातमुख धुने
नुहाउने
दाँत माझ्ने
माथिमा सवै
वुढासुव्वा कहाँ पर्दछ?
काठमाण्डाै
भोजपुर
सुनसरी
सप्तरी
मनकामना कहाँ पर्दछ ?
सुनसरी
खाेटाड्ग
गाेरखा
सिराहा
सूर्योदयको देश कुन हो ?
नेपाल
कोरिया
भारत
जापान
देश को उल्टो अर्थ के हुन्छ ?
पराइ
विदेश
खराव
राम्रो
खरायो र कछुवाको मित्रता कुन विधा हो ?
कथा
कविता
निवन्ध
चिठी
'आहारा' भनेको के हो ?
सुत्ने ठाँउ
खानेकुरा
वस्ने ठाँउ
मिठाइ
खरायो र कछुवा को छिटो दाैडन्छ ?
खरायो
कछुवा
वरावर दाैडन् सक्छ ।
कहिले कछुवा कहिले खरायो
रेफ्रीले के ले खेल शुरु गर्यो ?
सिट्ठी वजाएर
ताली वजाएर
सकेत गरेर
वोलेर
पहिलो दाैडमा वाजी कसले जित्यो ?
खरायो
कछुवा
वरावर भए
निर्णय भएन
रेफ्री भनेको के हो ?
खेलाडी
खेलको निर्णय गर्ने
खेलकुद
खेल्ने मानिस
फिकदानीको अर्थ ..................हो ।
जुत्ता राख्ने भाँडो
तरल पदार्थ फिट्ने भाँडो
थुक्ने भाँडो
मसि राख्ने भाँडो
महिमाको अर्थ ............हो ।
दुर्लभ
गुण
महिला
यश
बर्कतको अर्थ ..........हो ।
तागत
बरको रुख
बरपिपल चौतारी
भाँडकुँडा
कुनै पनि दुइ वा दुईभन्दा बढी पात्रहरुबीच निश्चित विषयवस्तुमाथि भएको शान्तिपूर्ण कुराकानीलाई ................भनिन्छ ।
वादविवाद
भनाभन
मनोवाद
सम्वाद
सुधा शब्दको पर्यायवाची शब्द .............. हो ।
विष
ओषधी
अमृत
अगरबत्ती
तलका मध्ये कुन शब्द शुद्ब छ ?
मात्रिभूमी
मात्रृभूमी
मातृभूमि
मातृभूमी
' चरण ' शब्दको पर्यायवाची शब्द................ हो ।
हत्केला
चौर
पाउ
शिर
स्वजनको अर्थ ..............हो ।
परजन
सत्रु
नेपाली थर
आफन्त
धराको पर्यायवाची शब्द ............हो ।
पृथ्वी
धन
वायु
आकाश
गगनको पर्यायवाची शब्द ........हो ।
पानी
आगो
माटो
आकाश
..........अनेकार्थी शब्द हो ।
हार
रुख
सपना
'ईश' को पर्यायवाची शब्द........हो ।
मानिस
दैत्य
ईश्वर
सरस्वती मया दृष्टा वीणपुस्तकधारिणी
हंहवाहनसंयुक्ता .......... करोतु मे ।
कर्मदानं
भीक्षादानं
विद्यादानं
कन्यादानं
ॐकारं विन्दुसंयुक्तं नित्यं .......योगनिः ।
कामदं मोक्षदं चैव ॐकाराय नमो नमः ।।
गायन्ति
खादन्ति
गच्छन्ति
ध्यायन्ति
वक्रतुण्ड ......सूर्यकोटिसमप्रभः ।
निर्विघ्नं कुरु मे देवः सर्वकार्यषु सर्वदा ।।
महदेवः
महनायकः
महकाय
महकाली
