Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

nepali ukg

Total questions: 21

Worksheet time: 11mins

Name
Class
Date
1.

आकार लागेको शब्द,........

a)

मुला

b)

काका

c)

पिपल

2.

तीन अक्षर मिली बनेको शब्द...…..

a)

असल

b)

टपटप

c)

यताउता

3.

चार अक्षर मिली बनेका शब्द.…

a)

जगमग

b)

कलम

c)

चक

4.

दुई अक्षर मिली बनेका शब्द......

a)

कल

b)

कलस

c)

कपाल

5.

इकार लागेको शब्द...

a)

किताब

b)

लुगा

c)

कलम

6.

उकार लागेका शब्द

a)

कुकुर

b)

जतन

c)

गगन

7.

उकार ुु लागेका शब्द.….

a)

हलुवा

b)

केरा

c)

पिपल

8.

क बाट सुरु हुने शब्द कुन हो?

a)

जग

b)

टप

c)

कलम

9.

इकार लागेका शब्द...

a)

जिराफ

b)

आमा

c)

नुन

10.

खानाको नाम...

a)

पिजा

b)

लुगा

c)

तराजु

11.

सात बारको नाम।

a)

हिमाल

b)

किताब

c)

आइतबार

12.

रङ्गको नामः

a)

रातो

b)

जग

c)

दहि

13.

तरकारी को नाम।

a)

जुस

b)

आलु

c)

पानि

14.

एैकार लागेको शब्द

a)

कलम

b)

हिमाल

c)

कैलास

d)

कुखुरा

15.

यो केको चित्र हो ?

a)

फुल

b)

करेला

c)

अनार

16.

एक हप्तामा ....... दिन हुन्छ।

a)

सात

b)

एक

c)

तिन

17.

यो केको चित्र हो?

a)

माछा

b)

हाति

c)

कुकुर

18.

यो केको चित्र हो?

a)

किताब

b)

कुकुर

c)

माला

19.

यो केको चित्र हो?

a)

जुता

b)

लुगा

c)

घडी

20.

यो केको चित्र हो?

a)

हाति

b)

बल

c)

माला

21.

यो केको चित्र हो?

a)

किताब

b)

कुकुर

c)

माला