Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Khanekura nepali

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

हामीलाई खानेकुरा किन आवश्यक छ?

a)

बाँच्न

b)

खेल्न

c)

स्वस्थ रहन

d)

माथिको सबै

2.

स्वस्थकर खानेकुराले हामीलाई ______ बनाउछ।

a)

कमजोर

b)

स्वस्थ

c)

रोगी

3.

अस्वस्थकर खानेकुराले हामीलाई _______ बनाउँछ।

a)

स्वस्थ

b)

बलियो

c)

कमजोर

4.

यो खानेकुरा कस्तो प्रकारको खानेकुरा हो?

a)

स्वस्थकर खानेकुरा

b)

अस्वस्थकर खानेकुरा

5.

यो कस्तो प्रकारको खानेकुरा हो?

a)

स्वस्थकर खानेकुरा

b)

अस्वस्थकर खानेकुरा

6.

बोटबिरुवाबाट पाइने खानेकुरा

a)

माछा

b)

अण्डा

c)

सुन्तला

d)

मासु

7.

जनावरबाट पाइने खानेकुरा

a)

दुध

b)

फलफुल

c)

तरकारी

d)

धान

8.

तरकारी

a)

दाल

b)

साग,काउली,फर्सी ,लौका

c)

चिउरा

d)

चामल

9.

अन्न

a)

धान,चामल,गँहु,कोदो

b)

साग

c)

स्याउ

10.

यो खानेकुराको नाम के हो?

a)

दुध

b)

दाल

c)

भात

d)

रोटी