Worksheetsनेपाली ३
Total questions: 40
Worksheet time: 20mins
तिम्राे विद्यालयकाे नाम के हाे ?
सरस्वती मा.वि. टाेखा
सत्य साइ शिक्षा सदन टाेखा
अमर इ. बाेडिङ स्कुल टाेखा
विन्ध्यवासिनी मा.वि. टाेखा
उपकारी शब्दको अर्थ के हो ?
अरुको भलाइ गर्ने
किरण
थुप्रो
किनार
सर्पले के खायर बिष बगाउँछ
दुध
पानी
तेल
घास
नव
८
४
९
द्वौ
६
१४
२
तलका मध्ये विशेषण कुन हाे ?
किताब
मीठाे
तर
शुद्ध शब्दमा चिह्न लगाउनुहाेस् ।
दुस्त
दुष्ट
धुस्त
धुस्त्त
म विद्यालय........... । खाली ठाउँमा मिल्ने क्रियापद भर ।
गएँ
गयाैँ
गयाे
हिजाे अाज गर्मी गर्मी बढ्दै छ ............... म बाक्लाे लुगा लगाउँदिनँ ।
वा
र
त्यसैले
तर
बाटाेकाे पर्यायवाची शब्द कुन हाे ?
चयन
शयन
मार्ग
भवन
सीताले कसरी नाची ?
झमझम
छमछम
दनदन
हाम्राे देशकाे झण्डा कुन कुन रङकाे छ ?
राताे र निलाे
सेताे र हरियाे
कालाे खैराे
याे कुन साल हाे ?
२०६७
२०७४
२०७७
माैरीकाे समूहलाई के भनिन्छ ?
ताँती
गाेलाे
थुप्प्राे
साउन महिना पछाडि कुन महिना अाउँछ ?
असोज
भदौ
मंसिर
अाज सोमबार हो भने भोलि के बार हो ?
बिहीबार
अाइतबार
मङ्गलबार
दीर्घ ईकार लागेको शब्द कुन हो ?
कापी
किताब
धूप
एक वर्षमा कति महिना हुन्छन् ?
१२
७
३०
कोरोनाबाट बच्न के गर्नु हुदैन ?
हात धुनु हुदैन
भिडभाडमा जानु हुदैन
घरमा बस्नु हुदैन
तलका मध्ये औकार लागेको शब्द कुन हो ?
मेवा
लाैका
टोपी
म घरमा ........................... ।
बसे
बस्यो
बसेँ
नेपाली भाषामा कविता लेख्ने पहिलो व्यक्ति को थिए ?
मोतिराम भट्ट
भानुभक्त अाचार्य
माधव घिमिरे
हाम्रो देशको राष्ट्रिय जनावरको नाम के हो ?
भैँसी
बिरालो
गाई
मेरो घरमा सबै..…..........छ ।
खुशी
दु: खी
मोजा शरीरको कुन अंगमा लगाइन्छ?
हात
खुट्टा
एक हप्तामा कति दिन हुन्छन् ?
७ दिन
३० दिन
लक्ष्मी प्रसाद दवकोटाको जन्म कहिले भएको थियो?
२०६६
२०३८
१९७२
१९६६
बालबालिका लाई सबै भन्दा रुचि लाग्ने शिक्षण विधि कुन हो?
आगमन विधि
निगमन विधि
खेल विधि
प्रवचन विधि
गाई ............. बस्छ् ।
घरमा
कोठामा
गुँड
गोठमा
तेते भनेको .......... हो ।
पानी
घिउ
तेल
दूध
कमिलाको लस्करलाई .............भन्निछ ।
फौजी
तीर
जम्मा
ताँती
आमा बजार ............... ।
गयो
बस्छ
भन्निछ
जानुभयो
चराहरू गुँडमा ........... ।
गयो
बस्छ
बस्छन्
ताँती
वैशाख महिना .............. ।
शुभकामना
एक वर्ष
बाह् महिना
नयाँ वर्ष
टिभी र मोबाइ धेरै हेरेकाले मेरा ............कमजोर भएका हुन् ।
धाँटी
कान
नाक
आँखा
हरिया सागपात पहेँलो फलफूल नखाँदा पनि आँखा ............ हुन्छन् ।
कमजोर
बलियो
निको
रहर
चार अक्षरको शब्द
चक
मलम
चकचक
छाता
ह्रस्व मात्रा को चित्र
यो के हो?
चिया
तातो कफि
चिसो कफि
दुध
नेपाली साहित्यमा राष्टकबि भनेर कसलाई चिनिन्छ ?
