Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

parichaya shabdarth

Total questions: 7

Worksheet time: 2mins

Name
Class
Date
1.

वैरी शब्दको अर्थ के हो ?

a)

मित्र

b)

शत्रु

c)

सहेली

2.

हर्दम शब्दको विपरीतार्थी शब्द के हो ?

a)

कहिलेकाहीं

b)

सधैँ

c)

सबै

3.

जगत् शब्दको पर्यायवाची शब्द के हो ?

a)

शहर

b)

सगर

c)

संसार

4.

सङ्कोच शब्दको अर्थ के हो ?

a)

सहज

b)

अप्ठ्यारो

c)

सरल

5.

अस्त शब्दको अर्थ के हो ?

a)

उदाउने काम

b)

अस्ताउने काम

c)

घुम्ने काम

6.

परहित भनेको के हो ?

a)

आफ्नो भलाइ

b)

अर्काको भलाइ

c)

गरिब

7.

गगनको पर्यायवाची शब्द के हो ?

a)

आकाश

b)

पाताल

c)

गनगन