wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शब्दार्थ शिक्षण क्विज

Total questions: 30

Worksheet time: 5mins

Name
Class
Date
1.

मानिचत्रकाे अर्थ के हाे ?

a)

नक्सा

b)

सम्मान

2.

विशिष्ट काे अर्थ के हाे ?

a)

अरूभन्दा विशेष किसिमकाे

b)

शिष्ट नभएकाे

3.

हिमशृङ्खलाकाे अर्थ के हाे ?

a)

विशृङ्खला

b)

हिमालयका श्रेणी

4.

गाैरव काे अर्थ के हाे ?

a)

महान हुनाकाे भाव, महिमा

b)

क्षय

5.

दुर्गम काे अर्थ के हाे ?

a)

सहर

b)

गाउँ

c)

पुग्न कठिन,

6.

माेतीबिन्दु काे अर्थ के हाे ?

a)

एक प्रकारकाे गहना

b)

नयनकाे नानीमा जालाे पर्ने एक राेग

7.

रूइतेक्टाेमी शब्दकाे अर्थ के हाे ?

a)

नयनकाे उपचारसम्बन्धी विशेष प्रविधि

b)

एक प्रसिद्ध ठाउँ

8.

अन्तिरक्ष काे अर्थ के हाे ?

a)

यान

b)

कुनै ग्रहकाे गुरूत्वाकर्षणभन्दा बाहिरकाे क्षेत्र

9.

शिखर काे अर्थ के हाे ?

a)

पर्वतकाे सबैभन्दा मािथल्लाे भाग,चुचुराे

b)

जुता

10.

खाेचकाे अर्थ के हाे ?

a)

अनुसन्धान

b)

दुबै पहाडकाे बिचकाे गहिराे र साँघुराे ठाउँ

11.

अाेढार काे अर्थ के हाे ?

a)

गुफा

b)

एक जनावर

12.

सङ्घर्षशील काे अर्थ के हाे ?

a)

सङ्घर्षमा लागेकाे

b)

अनुिचत

13.

पाेकाे शब्दकाे अर्थ के हाे ?

a)

कुम्लाे

b)

नाम्लाे

14.

साैगात काे अर्थ के हाे ?

a)

काेसेली

b)

गाना

15.

भावुक काे अर्थ के हाे ?

a)

काेमल हृदय भएकाे

b)

रिसाउने

16.

दृढ शब्दकाे अर्थ के हाे ?

a)

साँघराे

b)

अडिक,बलियाे, दराे

17.

प्रवेशिका शब्दकाे अर्थ के हाे ?

a)

एस. एल.सी,म्याट्रिक

b)

महिला

18.

हृदयविदारक काे अर्थ के हाे ?

a)

मनलाइ छियाछिया पार्ने

b)

मनगढन्ते

19.

क्याम्प शब्दकाे अर्थ के हाे ?

a)

कुनै काम सम्पन्न गर्नका लागि सञ्चालन गरिएकाे अस्थायी शिविर

b)

फाैँज

20.

भयावह काे अर्थ के हाे ?

a)

पुगेकाे

b)

डरलाग्दाे

21.

शल्यक्रिया काे अर्थ के हाे ?

a)

चिरफारद्वारा शारीरिक उपचार गरी राेग ठीक पार्ने काम

b)

काजक्रिया

22.

सङ्कीर्णता काे अर्थ के हाे ?

a)

नीच वा छाेटाे विचार

b)

सङ्कट

23.

सर्वाेपरि शब्द काे अर्थ के हाे ?

a)

सुन्दरी

b)

सबैभन्दा माथि,

24.

वृत्तचित्र काे अर्थ के हाे ?

a)

राष्ट्रिय र अन्तर्राष्ट्रय महत्त्वका विषयवस्तुमा केन्द्रित लघु चलचित्र

b)

घुम्ने चित्र

25.

पलायन काे अर्थ के हाे र ?

a)

ठाउँ वा विचार छाेड्ने काम

b)

पालुवा पलाएकाे

26.

दृष्टान्त शब्दकाे अर्थ के हाे ?

a)

अन्त्य

b)

उदाहरण

27.

जलबिन्दु शब्दकाे अर्थ के हाे ?

a)

नयनकाे नसा सुकेर हुने वंशाणुगत राेग

b)

पानी जम्मा भएकाे ठाउँ

28.

सुगम काे अर्थ के हाे ?

a)

सजिलै पुग्न सकिने

b)

कठिन

29.

इन्ट्राअाेकुलर लेन्स काे अर्थ कुन हाे ?

a)

माेतीबिन्दुका कारण काम नलाग्ने भएकाे प्राकृतिक लेनसकाे ठाउँमा प्रत्याराेपण गरिने कृत्रिम लेन्स

b)

वाइनाकुलर लेन्स

30.

प्रविधि काे अर्थ के हाे ?

a)

कुनै कुराकाे निर्माण गर्न वैज्ञानिक ढङ्गले काम गर्ने पद्धति

b)

कानुन