wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Gk

Total questions: 21

Worksheet time: 11mins

Name
Class
Date
1.

निम्नलिखित भनाइबारे बिचार गर्नुहोस।

१)सुर्य बाट सबैभन्दा नजिकको ग्रह शुक्र हो।

२)रातो ग्रह मंगल हो।

३)सुर्य बाट सबैभन्दा टाढा को ग्रह बरुण हो।

४)सबैभन्दा तातो ग्रह बुध हो।

कुन कुन सहि छन?

a)

१ र २

b)

२र ३

c)

2र ४

d)

3र४

2.

तलका जोडा मिलानमा गलत जोडा कुन हो वा हुन?

1)ह्ययातुङ झरना _तेह्रथुम

2)पोकली झरना ओखलढुंगा

3)टिपताला झरना_मनाङ

4)सुलिगढ झरना_रोल्पा

a)

1,2,3

b)

2,3,4

c)

3,4

d)

4 मात्र

3.

राजा त्रिभुवन को पालामा कतिजना प्रधानमन्त्री भएका थिए ?

a)

5

b)

6

c)

4

d)

3

4.

नेपालमा उद्योग दिबस कहिले मनाइन्छ?

a)

मङ्सिर 6

b)

मङ्सिर 6

c)

मङ्सिर8

d)

मङ्सिर 9

5.

Find out the wrong term.

7,12,22,44,82,162

a)

7

b)

12

c)

44

d)

82

6.

choose the correct number.

a)

2

b)

3

c)

12

d)

7

7.

खाली ठाँउमा कुन संख्या सहि हुन्छ?

a)

729

b)

315

c)

343

d)

305

8.

A र B को हालको उमेरको योग 66 बर्ष छ ।A को उमेर उल्टाउदा B को उमेर बढ्छ भने तिनीहरुको उमेर कति कति बर्ष होला?

a)

40 र 26

b)

42 र 24

c)

30र 36

d)

50 र 16

9.

रु 50,000 मा किनेर 15% नाफा खाइ बेच्दा बिक्री मूल्य कति होला?

a)

50,150

b)

50,500

c)

55,500

d)

57,500

10.

कुन चाहिँ सहि छ?

a)

a

b)

b

c)

c

d)

d

11.

उत्प्रेरणा एक ......हो।

a)

समिक्षा

b)

प्रकृया

c)

प्रतीक्षा

d)

कुनै पनि होइन

12.

सरकारि बिधालयलाइ समुदायमा हस्तान्तरण गर्ने सम्बन्धि राजपत्र कहिले प्रकाशन भएको थियो ?

a)

2060/3/24

b)

2061/2/24

c)

2062/3/14

d)

2059/12/4

13.

सिर्जनात्मक उमेरको अवस्था भन्न्नाले तलका मध्य कुन उमेरलाई बुझाउछ?

a)

पुर्ब बाल्य अबस्था

b)

उत्तरबाल्य अबस्था

c)

किशोर अबस्था

d)

युबा अबस्था

14.

अफलाइन पद्धतिको प्रयोग कुनको सहयोगले ईन्टरनेट बिना गर्न सकिन्छ?

a)

word

b)

Powerpoint

c)

Movieplayer

d)

माथिका सबै

15.

संविधानमा प्रदत्त गरिएका मौलिक हकको प्रचलन गराउने कार्य क्षेत्र कसमा रहेको छ?

a)

संविधानसभा

b)

न्यायपरिषद

c)

विशेष अदालात

d)

सर्बोच्च अदालत

16.

स्थानीय पाठ्यक्रम तलका मध्य कुन अबधारणाबाट निर्देशित छ?

a)

think globally act locally

b)

meaningful participation

c)

Local knowledge exploration

d)

माथिका सबै

17.

अँध्यारो महादेशको नामले परिचित महादेश कुन हो?

a)

दक्षिण अमेरिका

b)

उत्तर अमेरिका

c)

अफ्रिका

d)

युरोप

18.

रकि पर्बतमाला कुन महादेशमा पर्दछ?

a)

अफ़्रिका

b)

दक्षिण अमेरिका

c)

उत्तर अमेरिका

d)

अस्ट्रेलिया

19.

बढी बाल मृत्युदर भएको देश कुन हो?

a)

भारत

b)

ब्राजिल

c)

नेपाल

d)

चिन

20.

त्रिभुवन बिश्वबिद्धालयको स्थापना कहिले भएको हो?

a)

2012/12/18

b)

2013/12/19

c)

2026/5/30

d)

2016/3/16

21.

अँध्यारो महादेशको नामले परिचित महादेश कुन हो?

a)

दक्षिण अमेरिका

b)

उत्तर अमेरिका

c)

अफ्रिका

d)

युरोप