Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

लोकसेवा आयोग तयारी समुह

Total questions: 16

Worksheet time: 8mins

Name
Class
Date
1.

शिक्षा शात्र अध्ययन सस्थान कहिलेबाट शिक्षाशास्त्र सन्कायमा परिणत भयो ?

a)

2040 BC

b)

2049 BC

c)

2043 BC

d)

2045 BC

2.

आधुनिक विचार बाट निर्देशित शिक्षा कस्तो हुनुपर्छ ?

a)

औपचारिक शिक्षा

b)

अनौपचारिक शिक्षा

c)

वैकल्पिक शिक्षा

d)

जिवनपर्यन्त शिक्षा

3.

स्कुलका पिता भनेर कुन रणा प्रधान मन्त्री लाई चिनिन्छ ?

a)

Janga Bahadur

b)

Judda samser

c)

Dev samser

d)

Padma samser

4.

शिक्षा त्यो चिज हो जसले व्यक्तिलाई आत्मविश्वशी र निस्वार्थ बनाउदछ , यो भनइ कुन वेदमा आधरित छ?

a)

Rigved

b)

yajurved

c)

samved

d)

atharved

5.

(Teen age) भन्नाले कुन उमेर समुहलाई जनाउछ ?

a)

12-19

b)

13-19

c)

12-18

d)

12-17

6.

कती वर्ष उमेर पुरा भएको नेपाली नगरिकलाई सङ्ह्घिय कानुन बमोजिम मतदानको अधिकार हुनेछ ?

a)

16

b)

17

c)

18

d)

19

7.

त्रिभुवन विश्वविधालयको पहिलो उपकुलपती को हुन ?

a)

asutosh gaguli

b)

valkrishna sam

c)

rudraraj pandey

d)

suvarna samser

8.

नेपालको सम्विधान मा कती भाग्, धारा र अनुसुचिहरु छ्न ?

a)

25,208,4

b)

25,208,7

c)

35,308,9

d)

31,168,9

9.

प्रथमिक विधालय खोल्दा कती प्रती विद्यार्थी कक्षागत क्षेत्रफल हुने गरी निर्माण गर्नु पर्दछ ?

a)

0.9 sq m

b)

0.70 sq m

c)

0.75 sq m

d)

1 sq m

10.

शिक्षा ऐन २०२८ अनुसार शिक्षा विभागको प्रमुखको रुपमा को रहन्छ ?

a)

निर्देशक

b)

नियन्त्रक

c)

कार्यकारी निर्देशक

d)

महा निर्देशक

11.

वर्तमान पाठ्यक्रम ढाचा अनुसार माध्यमिक तहको जम्मा पुर्णाङ्क कती छ ?

a)

600

b)

700

c)

800

d)

820

12.

त्रिभुवन विश्वविध्यालय द्वारा औपचारिक रुपमा कहिले प्रविणता तह खारेज गरेको हो ?

a)

2067/01/01

b)

2067/02/07

c)

2067/03/07

d)

2067/04/07

13.

शिक्षासम्वन्धी हक नेपालको कुन धाराम उल्लेख गरिएको छ ?

a)

17

b)

31

c)

32

d)

39

14.

दुर शिक्षा केन्द्रको स्थापना कहिले भएको हो ?

a)

2049

b)

2050

c)

2051

d)

2051

15.

शिक्षा मन्त्रलयको स्थापना कहिले भएको हो ?

a)

2006

b)

2007

c)

2008

d)

2009

16.

निरन्तर विद्यार्थी मुल्ल्यङ्कनले कुन प्रकृया अबलम्ब्न गर्दछ ?

a)

औपचारिक

b)

निर्णयात्मक

c)

निर्माणात्मक

d)

निदानात्मक

Similar Resources on Wayground