NEW
Font size
Worksheetsअनलाइन होमक प्राक्टिस
Total questions: 20
Worksheet time: 17mins
क देखि ज्ञ सम्म कति वोटा बर्ण हुन्छन
२४
३६
३२
२६
उदय मावि ............. मा पर्छ .
धिताल
धम्पुस
पोखरी
हेम्जा
नेपाल कविताका लेखक काे हुन्?
सिद्धिचरण श्रेष्ठ
भानुभक्त अाचार्य
माधवप्रसाद घिमिरे
सबै
हजुरअामाकाे विचारमा भावीले निधारमा कहिले लेख्छन् ?
जन्मदा
ठुलो भएपछि
छैँटीमा
दुख पाएपछि
मानिसले कलाकाे अाविष्कार कहाँबाट गरेको छ?
हिमालबाट
वनबाट
ताडपत्रबाट
प्रकृतिबाट
Who is the father of computer ?
Galileo Galilei:
charles bun
William wordswoth
Charles Babbage
निवेदनमा कुन तत्व नभए पनि हुन्छ ?
विषय
सम्बाेदन
निवेदक
हुलाक
what is the name of this school ?
Prithivinarayan Mavi
Udaya secondary
Deurali secondary
dhampus secondary
What´s this?
It´s a GLOBE.
It´s a MAP.
It´s JUPITER.
What´s this?
It´s a GLOBE.
It´s the EARTH.
It´s a WORLD MAP.
खाली ठाउँमा मिल्ने शब्द भरेर कविता पूरा गर ।
लिई सत्य सुविचार
बन्नुपर्छ ............
इमानदार
सदाचार
खराब
छट्टु
तल दिइएका मध्ये ज्ञानको उल्टो अर्थ दिने शब्द कुन हो ?
अज्ञान
कमज्ञान
धेरै ज्ञान
मूर्ख
