NEW
Font size
S
M
L
XL
Worksheetsनेपाली
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
माैरी कहाँ बस्छ?
a)
माटोमा
b)
पानीमा
c)
घारमा
d)
घरमा
2.
महको स्वाद कस्तो हुन्छ ?
a)
अमिलो
b)
गुलियो
c)
पिरो
d)
तितो
3.
माैरीको खाना के हो ?
a)
चिनी
b)
केरा
c)
धान
d)
मह
4.
एउटा घारमा कति ओटा रानीमाैरी हुन्छन् ?
a)
१ ओटा
b)
२ ओटा
c)
३ ओटा
d)
४ ओटा
5.
मह बनाउन कसले धेरै मेहेनत गर्दछ ?
a)
माकुराले
b)
माखाले
c)
माैरीले
d)
लाम्खुट्टेले
6.
माैसमी कहाँ बसस्छिन् ?
a)
पोखरा
b)
हेटाैँडा
c)
धरान
d)
काठमाडाैँ
7.
माैसमीलाई कसले औषधी दिनुभयो?
a)
आमाले
b)
दिदीले
c)
दाइले
d)
बुबाले
8.
खोकी निको पार्ने औषधी के होला?
a)
जुस
b)
चिया
c)
मह
d)
दूध
9.
आमाले माैसमीलाई केको बारेमा भन्नुभयो?
a)
पुतली
b)
कमिला
c)
माैरी
d)
साङ्ली
10.
माैरीले फूलको रस कहाँ जम्मा गर्छ?
a)
चाकामा
b)
भाँडोमा
c)
रूखमा
d)
घरमा
Reset
