NEW
Font size
WorksheetsGK,IQ,Edu
Total questions: 30
Worksheet time: 15mins
कुन किराँती राजाको पालामा भारतीय सम्राट अशोक नेपाल आएका थिए?
यलम्बर
गस्ती
स्थुङ्को
बटुक
क्षेत्रफलको आधारमा निम्न देश हरु को ठुलो बाट सानो क्रम कुन सहि छ?
रसिया, क्यानडा, भारत, अष्ट्रेलिया, ब्राजिल चीन
रसिया क्यानडा , भारत अस्ट्रेलिया, ब्राजिल
रसिया, क्यानडा,चिन,ब्राजिल ,अष्ट्रेलिया ,भारत
रसिया, क्यानडा, चिन,अष्ट्रेलिया भारत ,ब्राजिल
एसिया महादेशको दक्षिणी भागमा फैलिएको महासागर कुन हो?
प्रशान्त
सुमेरु
हिन्द
आन्ध
दिएकोजोडा का सम्बन्धमा विचार गर्नुहोस्।
१. मंगल ग्रहको उपग्रह-फोवोस
२. सौर्य परिवारको सबैभन्दा ठूलो उपग्रह-ग्यानिमेड
३. अरुण ग्रह को सबै भन्दा ठुलो उपग्रह-टिटान
४. वरुण ग्रह को सबैभन्दा ठूलो उपग्रह-डिमोस
माथि दिइएका मध्ये कुन जोडा गलत हो /हुन?
१ र २
२ र ३
३ र ४
१ र ४
जोडा मिलाए कोडबाट सही उत्तर छनौट गर्नुहोस्।
1.पशुपति को मन्दिर निर्माण a.प्रचण्डदेव
2.काठमाडौँ शहरको स्थापना b.गुणकामदेव
3.ललितपुरको स्थापना c. विरदेव
4.भक्तपुरको स्थापना d.आनन्ददेव
1-a,2-b,3-c,4-d
1-a,2-b,3-d,4-c
1-b,2-d,3-a,4-c
1-b,2-a,3-c,4-d
चार भगवती अन्तर्गत कुन पर्दैन?
पलान्चोक भगवती
नक्शाल भगवती
शोभा भगवती
साँगा भगवती
इस्लाम धर्मको बारेमा तलका बनाई विचार गर्नुहोस्।
१. इस्लाम धर्मको धार्मिक ग्रन्थ लाई कुरान भनिन्छ।
२. इस्लाम धर्मको पूजास्थल मस्जिद हो।
३. इस्लाम धर्मालम्बीहरुलाई मुस्लिम भनिन्छ।
१ र २ ठिक ३ बेठिक
२ र ३ ठिक १ बेठिक
१,२,३ सबै ठिक
१,२,३ सबै बेठिक
योजनाबद्ध विकासको सुरुवात कुन देशबाट भएको हो?
बेलायत
रुस
japan
फ्रान्स
गोरखापत्र संस्थान कुन क्षेत्रमा पर्ने सार्वजनिक संस्थान हो?
सामाजिक क्षेत्र
जनउपयोगी क्षेत्र
सेवा क्षेत्र
व्यापारिक क्षेत्र
जीव विज्ञान का पिता भनेर कसलाई चिनिन्छ?
एरिस्टोटल
थियोफेट्स
चार्ल्स डार्विन
हिपोकेट्स
कुन भिटामिनको कमिले गर्दा रतन्धो रोग लाग्दछ
vitamin a
vitamin b
vitamin c
vitamin d
रामसार सन्धि कुन देशमा भएको थियो
अमेरिका
इरान
बार्जिल
फ्रान्स
कुन भनाइ गलत छ?
१. 18औं सार्क शिखर सम्मेलन नेपालमा भएको हो।
२. सार्क सचिवालय नेपालमा रहेको छ।
३. सार्क कृषि सूचना केन्द्र भारतमा रहेको छ।
४. सार्क संस्कृति केन्द्र श्रीलंकामा रहेको छ।
१
२
३
४
20 मिटर अग्लो पर्खाल मा एउटा कमिलो दिनमा 5 मिटर माथि गएर रातमा 4 मिटर जर्जर रहेछ भने सो कमिला कति दिनमा सो पर्खालमाथि पुग्नसक्छ?
15
16
17
18
? मा के होला
6:18::4:?
2
6
8
16
यदि निलोलाई हरियो, हरियो लाई सेतो, सेतो लाइ पहेलो , पहेलो लाई कालो ,कालो लाइ रातो भनिन्छ भने दुध को रङ कस्तो हुन्छ?
निलो
पहेंलो
हरियो
रातो
A
B
C
D
How many square?
9
12
14
16
सामान्यतय उपलब्ध साधन र स्रोतको कुशलतापूर्वक उच्चतम उपलब्धि प्राप्त हुनेगरि परिचालन गर्ने कार्य .....हो
योजना
व्यवस्थापन
कला
कला र विज्ञान
एक असल शिक्षकले विद्यार्थीको प्रकृति थाहा पाउने पर्छ यो भनाई कसको हो
john debey
Crow and crow
Pablob
skinner
नेपालको संविधानको कुन धारा मा अध्यादेशको ब्यवस्था गरिएको छ ?
धारा 104
धारा 114
धारा 124
धारा 121
SEE परीक्षामा 3.6 GPA लाई कसरि ब्याख्या गरिएको छ ?
Very good
Good
Best
Excellent
रा शि प यो 2028 ले माध्यमिक विद्यालयलाई कति प्रकारमा बाडेको थियो ?
1
2
3
4
शिक्षा ऐन 2028 कहिले प्रकाशित भयको हो ?
वि .स 2028/05/24
वि .स 2028/07/24
वि .स 2028/12/05
वि .स 2028/12/24
एकजना शिक्षकको आखिरी महिनाको तलब ५०००० छ यदि उसको सेवा अवधि ४० वर्ष छ भने उसले मासिक कति निर्वितीभरण पाउँदछ।
४२०००
५००००
४००००
३२०००
दिइएको website कुन निकायको हो?
www.moecdc.gov.np
शिक्षा मन्त्रालय
पाठ्यक्रम विकास केन्द्र
शैक्षिक जनशक्ति विकास केन्द्र
शिक्षा तालिम केन्द्र
चालु पाठ्यक्रमअनुसार कक्षा ७ को स्वास्थ्य तथा शारीरिक बिषयको साप्ताहिक पाठ्यभार कति रहेको छ
२
४
३
५
बालमैत्री विद्यालयको समावेशीकरण मापदण्डमा पर्ने सूचक कुन हो
पहुँच र शाहभागीता
लैंगिक समता
शिक्षण सिकाइ र शिक्षक तालिम
माथिका सबै
कुनै एक बिषयको अध्यापन गर्न शिक्षक ले वर्ष भरिका गतिविधिहरुलाई समेटेर बनाएको योजनामा तलको कुन पर्छ ?
शिक्षण सुधार योजना
वार्षिक शैक्षणिक योजना
बार्षिक कार्यतालिका
एकाइ योजना
शिक्षा मन्त्रालय अन्तर्गत प्राविधिक शिक्षाका लागि इभेन्ट परियोजना को स्थापना कहिले भएको हो
वि स २०६६
बि स २०६७
बि स २०६८
बि स २०६९
