NEW
Font size
Worksheetsहाजिरिजबाफ-४
Total questions: 31
Worksheet time: 16mins
सम्राट अशोककि छोरी चारुमतीको नेपालका को सँग विवाह भएको थियो?
देवपाल
महिपाल
निमिष
सुपुष्प
भक्तपुरका अन्तिम मल्ल राजा को हुन?
जयप्रकाश मल्ल
तेजनरसिंह मल्ल
रणजित मल्ल
राय मल्ल
नेपालको इतिहासमा कलाबहादुर भनेर कसलाई चिनिन्छ?
माथवरसिंह थापा
अमर सिंह थापा
चन्द्र शमशेर
जङ्गबहादुर राणा
जोडा मिलाइ सहि जोडा छान्नुहोस।
1. गाईजात्रा a. जगतप्रकाश मल्ल
2. बिस्केट जात्रा b. जगज्योति मल्ल
3. इन्द्रजात्रा c. गुणकामदेव
4. घोडेजात्रा d. जयप्रकाश मल्ल
1-a,2-b,3-c,4-d
1-b,2-d,3-a,4-c
1-d,2-b,3-a,4-c
1-a,2-d,3-c,4-d
नेपालको इतिहासमा प्रथम प्रधान न्यायाधीश को हुन्
अनिरुद्रप्रसाद सिंह
सुरेन्द्रबहादुर बस्नेत
हरिप्रसाद प्रधान
चन्द्रबहादुर थापा
नेपालका चार शहिदहरु मध्ये कुन सहिदलाई टेकु पचली स्थित खरिको बोटमा झुन्डाइएको थियो?
शुक्रराज शास्त्री
धर्मभक्त माथेमा
दशरथ चन्द
गंगालाल श्रेष्ठ
नेपालका प्रधानमन्त्रीहरु को सहि तलका मध्ये कुन हो
मोहन शमशेर जबरा, टङ्क प्रसाद आचार्य, मातृकाप्रसाद कोइराला,डा के आइ सिंह
मोहन शमशेर जबरा, मातृकाप्रसाद कोइराला, डा के आइ सिंह, टंकप्रसाद आचार्य
मोहन शमशेर जबरा, , टङ्क प्रसाद आचार्य, मातृकाप्रसाद कोइराला, डा के आइ सिंह
मोहन शमशेर जबरा, मातृकाप्रसाद कोइराला, टङ्क प्रसाद आचार्य, डा के आइ सिंह
नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कैले घोषणा गरिएको हो?
वि स 2063 जेठ 4
वि स 2064 जेठ 4
बि स 2065 जेठ 15
वि स 2064 जेठ 15
तल दिइएका मध्ये कुन योगदा कीर्तिपुरको लडाईमा विरगति प्राप्त गरेका हुन्
Tularam pandey
kalu pandey
bhakti thapa
nayan singh thapa
नेपालको इतिहासमा प्रथम प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ
भीमसेन थापा
मातृकाप्रसाद कोइराला
जंगबहादुर राणा
मानदेव
गोरखा भाषा प्रकाशनि समितिको स्थापना कहिले भयको हो ?
वि स 1969
वि स 1977
वि स 1962
वि स 1979
नेपालको पहिलो प्रत्रिका सुधासागरको प्रकाशन कहिलेबाट सुरु भयको हो ?
वि स 1952
वि स 1955
वि स 1958
वि स 1959
तलका भनाई विचार गर्नुहोस ।
1.नेपालको पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन ।
2.नेपालको प्रथम महिला राष्टपति विद्यादेवि भन्डारी हुन ।
3.नेपालको प्रथम महिला सचिव लिलादेवि के सि हुन ।
4.नेपालमा Phd पास गरने प्रथम महिला प्रभा बस्नेत हुन।
माथिका भनाइमध्ये कुन गलत हो/हुन?
1 र 4
3 र 4
4 मात्र
3 मात्र
तलका मध्ये कुन चन्द्रशमशेेरको पालामा भयको कार्य होइन ?
त्रिचन्द्र कलेजको स्थापना
दासप्रथाको अन्त्य
फर्फिङ जलविद्युत आयोजनाको स्थापना
कर्मचारिलाई पेन्सनको ब्यवस्था
मल्लकालमा जिल्लालाई के भनिन्थो?
ईकाइ
विषय
चौतारा
देवल
कोतपर्वको बारेमा दिइएका भनाई विचार गर्नुहोस।
1.कोतपर्व वि स 1902असोज 3 गते भएको हो।
2.कोतपर्वमा सर्वप्रथम मारिने अभिमानसिह बस्नेत हुन।
3.कोतपर्व हुदा नेपालका प्रधानमन्त्री फत्तेजंग चौतारिया थिए।
1,2,3 सबै ठिक
1 र 2 ठिक, 3 बेठिक
2 र 3 ठिक, 1 बेठिक
1,2,3 सबै बेठिक
गोपालवंशीहरुले कति बर्ष शासन गरेका थिए?
521
526
540
542
जोडा मिलाई सहि कोड छान्नुहोस।
1.बसन्तपुरको नौतले दरवार a.प्रचन्डदेव
2.पशुपतिनाथको मन्दिर b.महेन्द्र मल्ल
3.तलेजु भवानिको मन्दिर c.यक्षमल्ल
4.दत्तात्रेयको मन्दिर d.पृथ्विनारायण शाह
1-d,2-a,3-b,4-c
1-d,2-a,3-c,4-b
1-a,2-b,3-c,4-d
1-d,2-c,3-b,4-a
नेपालको राष्टिय खेल भलिबल लाई कहिले घोषणा गरियको हो ?
वि.स 2074 बैशाख 1
वि.स 2074 जेठ 8
वि.स 2075 बैशाख 1
वि.स 2075 जेठ 8
नेपालका हालका सभामुखको नाम के हो ?
अग्निप्रसाद सापकोटा
कृष्णबहादुर महरा
अोनसरी धर्ति
देवराज घिमिरे
साहित्यकार पारिजातको फोटो कुन हो?
विश्वको पहिले टेष्टट्युब बेविको मान के हो?
लुइस ब्राउन
लुकि ब्राउन
लुइस डेबिड
साइन ब्राउन
साफ च्यामपियनसिप 2023 को उपाधी जित्ने राष्ट्र कुन हो?
नेपाल
भारत
पाकिस्थान
श्रीलंका
Who is this?
Dr.Baburam Bhattari
Pushpakamal Dahal
Madav Kumar Nepal
Sher Bahadur Deuba
नेपालले WTO को सदस्यता कहिले लिएको हो?
23 April,2004 AD
23 April,2003 AD
23 May,2004 AD
23 May,2003 AD
Light of Asia भनेर कसलाई चिनिन्छ?
जिसस काइस्ट
गौतम बुद्ध
मदर टेरेसा
सिता
नेपाल रेडक्रसको स्थापना कहिले भएको हो?
वि स २०२० भाद्र २०
वि स २०२० भाद्र १९
वि स २०२१ भाद्र २०
वि स २०२१ भाद्र १९
नेपाललाई कहिले गणतन्त्र राष्ट्र घोषणा गरियो?
वि स २०६३ बैशाख ११
वि स २०६४ बैशाख ११
वि स २०६५ जेठ १५
वि स २०६४ जेठ १५
गाँउपालिका अध्यक्ष हुन कम्तिमा कति बर्ष हुनुपर्छ?
२५
२१
३५
४५
नेपाल स्काउटको स्थापना कहिले भएको हो?
वि स 2008
वि स 2009
वि स 2010
वि स 2011
Who is this?
राष्ट्रपति रामचन्द्र पौडेल
प्र म रामचन्द्र पौडेल
राष्ट्रपति पुष्पकमल दाहाल
प्र म पुष्पकमल दाहाल
