wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली Quiz

Total questions: 5

Worksheet time: 4mins

Name
Class
Date
1.

१‍ सुन्दा उस्तै सुनिने तर लेखाइमा फरक हुने शब्दलाई के भनिन्छ ?

a)

पर्यायवाची

b)

श्रुतिसमभिन्नार्थी

c)

विपरीतार्थी

d)

अनेकार्थी

2.

२ तलका मध्ये शुद्ध शब्द कुन हाे ?

a)

शारिरिक

b)

सारीरिक

c)

शारीरिक

d)

शारिरीक

3.

३ नासाे कथा सङ्ग्रहका लेखक काे हुन् ?

a)

लक्ष्मीप्रसाद देवकाेटा

b)

भवानी भिक्षु

c)

गाेविन्द बहादुर मल्ल गाेठाले

d)

गुरु प्रसाद मैनाली

4.

४ असल मानिसकाे सर्वत्र प्रशंसा हुन्छ । याे वाक्यमा असल काे पदवर्ग के हाे ?

a)

नाम

b)

विशेषण

c)

क्रियापद

d)

अव्यय

5.

५ आफू त सुतिन्छ । याे कुन वाच्यकाे उदाहरण हाे ?

a)

कर्तृवाच्य

b)

कर्मवाच्य

c)

भाववाच्य

d)

माथिका कुनै पनि हाेइन