Worksheetssantosh dhakal
Total questions: 10
Worksheet time: 25mins
दिएको चित्रमा कुन कुन कोण आसन्न कोण हुन् .
1र 2
2 र 7
मथिका दुवै ठिक
माथिका दुवै बेठिक
∠1 र ∠2 को सम्बन्धक के हो ?
क्रमागत भित्रीकोण
एकान्तरकोण
संगतकोण
शिषाबिमुखकोण
∠3 र ∠6 को सम्बन्ध के हो ?
क्रमागत कोण
एकान्तरकोण
शिषाबिमुख कोण
संगतकोण
∠1 र ∠5 को सम्बन्ध के हो ?
क्रमागत भित्री कोण
एकान्तर कोण
शिषाबिमुखकोण
संगतकोण
कुन कोण ∠5 संग बराबर हुदैन ?
Angle 6
Angle 8
Angle 1
Angle 4
x को मान पत्ता लगाउ .
20o
70o
160o
180o
तल दिएको मध्ये कुन ठिक छ .
16X+180 = 90
12X - 19 = 4X +1
12X - 19 + 4X +1=90
12X - 19 + 4X +1=180
x को मान कति हुन्छ ?
x = 118
x = 108
x = 28
x = 58
x को मान कति हुन्छ ?
60 + 75 + 180 = x, x=50
60 + 75 + x = 180, x = 45
60 + 75 = x, x = 135
60 + x = 75 , x = 15
कोण ∠1 = 57°, भए कोण ∠6. को मान कति हुन्छ ?
123°
57°
180°
90°
