Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली परिक्षा पाठ ११, १२

Total questions: 17

Worksheet time: 10mins

Name
Class
Date
1.

यो परिक्षामा सकेसम्म नेपालीको प्रयोग हुन्छ । पाठबाट detailहरु आउँछ। टाईप पनि गर्नुपर्छ।

a)

free points

b)

choose the other option

2.

मेरो घर कसले लेखेको हो?

a)

प्रभा भट्टाराइ

b)

प्रभा भट्टराई

c)

लेखनाथ पौडेल

d)

सिद्धिचरण श्रेष्ठ

3.

चिठीमा खाम सहित कति भाग हुनुपर्छ?

a)

३

b)

४

c)

५

d)

६

4.

मेरो घरमा कति वटा हरफ ( lines) छन् ?

a)

२२

b)

१६

c)

२४

d)

२०

5.

चिठीमा पठाउनेको नाम कँहा लेखिन्छ?

a)

⬅⬅⬅यता तिर (left)

b)

यता तिर ( right)➡➡

6.

खामको दाँयामा ↗↗ (a)   हुनुपर्छ ।

7.

मेरो घर काविता कुन छन्दमा रचिएको छ??

a)

मालिनी छन्द

b)

लोक लय

c)

भुप्रताप लय

d)

सुधा लय

8.

किसान कुन ठाउँमा जान्छ भनी कवितामा बताईएको छ??

a)

मन्दिर

b)

मुम्बा

c)

चर्च

d)

मस्जित

e)

गुरुद्वारा

9.

दाजुलाई चिठी पाठमा भाईले दाजुलाई के गराउन खोजेको छ??

a)

विदेश बसि केहि गर्न

b)

स्वदेश बसि केही गर्न

c)

ऋण लेएर डुब्न

d)

स्देसश बसि केहि नगर्न

10.

सेलो = भोटे, तामाङ, शेर्पा जातिको प्रसिद्ध लोकगीत

a)

ठिक

b)

बेठिक

11.

अन्तिम हरफमा किसानलाई कस्तो गुणभएको भनिन्छ??

(a)  

12.

कवितामा किसलाई क भनिएको छैन?

a)

मिहेनती

b)

कर्मविर

c)

बहादुर

d)

धार्मिक सहिष्णुता

13.

किसानको सार (a)   हो।

14.

किसान _________झेलेर पनि काम गर्छ।

a)

हिउद,वर्षा, बिहान, साँझ

b)

हिउद,वरषा, बिहान, साँझ

c)

हिउँद, र्वषा, बिहान, साँझ

d)

हिउँद,वर्षा, बिहान, साँझ

e)

हिज्जे हेर्ने है

15.

हाम्रो आफ्नो मातृभुमिप्रति केही दायित्व छैन

a)

बेठिक

b)

ठिक

16.

हिज्जे भन्ने कुरा काम छैन।

a)

ठीक

b)

बेठिक

c)

ठिक

d)

बेैठिक

17.

हामी यस्तै कुरा गरि रहनु पर्छ

(a)