Worksheetsकक्षा 10
Total questions: 20
Worksheet time: 10mins
रामले खाना खायो। सामान्य आदर
राम खाना खान्छ।
राम खाना खाए।
राम खाना खान्थे।
रामले खाना खाए।
रामको सीता भए जस्तै लक्ष्मणको के हुन्छ?
पवित्रा
राधा
रुक्मिणी
उर्मिला
तिन फलको समूह= त्रिफला कुन समास हो?
द्वन्द्व
कर्मधारय
द्विगु
तत्पुरुष
कृत प्रत्यय लागेर बनेको शब्द कुन होइन?
बचत
पढेको
जुनेली
खपत
डाक्टर अङ्कल कथामा नेपालको कुन भूभागलाई समेटेको छ?
पूर्वी पहाडको सितापुर
पूर्वी पहाडको दौलतपुर
पश्चिम पहाडको सितापुर
पश्चिम पहाडको दौलतपुर
छाउपडी प्रथा के सँग सम्बन्धित छ?
गरिबी
मजदुरि
रजस्वला
सुकला
खाना खाएनन् को प्रथम पुरुष के हुन्छ?
खाना खायौ।
खाना खाऊँ।
खाना खाए
खाना खायौँ।
मैयासाहेबको पुलिङ्ग के हुन्छ?
बाबासाहेब
बाबुसाहेब
बाबूसाहेब
बाबू साहेब
भानिज दाइले देवघाटमा सप्तर्षिहरुलाई भिक्षादान गर्नुभयो। यसमा समास कुन होइन?
देवघाट
भानिज दाइ
सप्तर्षि
भिक्षादान
शुद्ध शब्द छान।
कवुलियत
कबुलियत
कबूलियत
कवूलियत
नयाँ नेपाल बनाउनु चानचुने कुरो होइन। बनाउनु के हो?
क्रियाविशेषण
विशेषण
नाम
नामयोगी
मलाई मिठाइ दिएर गुरु घरमा बस्नुभयो। मलाई कुन कारक हो?
कर्म
कर्ता
सम्बन्ध
सम्प्रदान
तलका मध्ये फल कुन हो?
घँगरु
बिँड
कटुस
चिराइतो
प्रजिअ को अर्थ के हुन्छ?
जिल्ला प्रशासन कार्यालय
प्रहरि जिल्ला अधिकारि
प्रमुख जिल्ला अधिकारी
प्रशासन जिल्ला अधिकारी
राष्ट्रिय वाणिज्य बैङ्कको सानो रुप के हुन्छ?
राबाबै
राबावै
रावावै
रावाबै
लाखे नाच कुन जातिसँ सम्बन्धित छ?
राई
लामा
राजवंशी
नेवार
न्वागी भन्नाले के बुझिन्छ?
न्वाराण
नयाँ अन्य
नयाँ अन्न
नयाँ बालक
तलका मध्ये कुन मिलेको छैन?
लेखक,सम्पादक,पाठक
बाबु,आमा,छोरा
खुकुरी,हसिया,चुलेसी
काउली,फर्सी,परबर
८०:२० ३६:?
१८
९
१२
८
अनेकार्थक शब्दमा के पर्दैन?
गोल
डोल
पोल
झोल
