Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली कक्षा ३

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

'विचरी चरी' कविता कसले लेखेका हुन् ?

a)

लक्ष्मीप्रसाद देवकोटा

b)

लेखनाथ पौड्याल

c)

भानुभक्त आचार्य

2.

तलका मध्ये कुन शुद्ध छ?

a)

वर्षा

b)

बर्षा

c)

बर्सा

3.

कालाकाला बादलले के झार्यो?

a)

पहेँलो गेडी

b)

कालो गेडी

c)

सेता गेडी

4.

मयूर कहाँ बस्छ?

a)

घरमा

b)

जङ्गलमा

c)

पानीमा

5.

चरीहरु कसरी दिन बिताउँँथे?

a)

डुलेर

b)

काम गरेर

c)

उडेर

6.

चोरहरुले असर्फी कहाँ खोजे?

a)

घरमा

b)

इनारमा

c)

खेतमा

7.

तलका मध्ये कुन शब्द शुद्ध छ?

a)

सिरमति

b)

श्रीमती

c)

श्रिमति

8.

चोरहरुले कसको घर चोर्ने कुरा गरे?

a)

गोनु झाको

b)

रामको

c)

छिमेकिको

9.

तलका शब्दहरुमा कुन उल्टो अर्थ गलत छ?

a)

रात-दिन

b)

डर-निडर

c)

भित्र-माथी

10.

'आज किन फर्कन ढिला भो?' यो भनाइ कसको हो?

a)

गोनु झाकी श्रीमती

b)

गोनु झा

c)

चोरहरु

11.

तलको कुन भनाइ ठीक छ?

a)

चोरहरुले गोनु झालाई पिट्नसम्म पिटे।

b)

इनारभित्र प्रशस्त असर्फी गाडेर राखिएको थियो ।

c)

गोनु झाले चोरहरुको कुरा सुने।

12.

मानिसले कहिलै……खेर फाल्नुहुन्न।

a)

फोहोर

b)

समय

13.

तलका मध्ये कुन सर्वनाम हो?

a)

बहिनी

b)

गिता

c)

उनी

14.

कसको घर जलिरहेको थियोे ?

a)

लेखकको

b)

लेखकको काकाको

c)

छिमेकीको

15.

'बिस्तारा' शब्दको अर्थ के हो?

a)

ओछ्यान

b)

भुइँ

16.

काकाको घर केले छाइएको थियो ?

a)

खरले

b)

ढुङ्गाले

17.

तलको कुन भनाइ बेठीक छ?

a)

काकाको घरमा दिउँसो आगलागी भएको थियो ।

b)

डोलिन गुहार लगाइरहेको थियो ।

18.

आगो लागेको घर……थियो ।

a)

गाउँमा

b)

सहरमा

19.

तलका मध्ये कुन शुद्ध छ?

a)

पाउना

b)

पाहुना

c)

पाऊना

20.

निवेदन कसले कसलाई लेखेको हो?

a)

बिद्यार्थीले कक्षा शिक्षकलाई

b)

बिद्यार्थीले प्रधानाध्यापकलाई

c)

बिद्यार्थीले पाले दाइलाई

21.

दृष्टान्त कति कक्षामा पढ्छ?

a)

कक्षा १

b)

कक्षा २

c)

कक्षा ३

22.

निवेदनमा मिति कुन ठाँउमा लेखिन्छ?

a)

दाहिनेतिर

b)

देब्रेतिर

c)

पुछारमा

23.

उपयुक्त क्रियापद छान।

म विद्यालय ………।

a)

जान्छन्

b)

जान्छु

c)

जान्छस्

24.

'सहोदर' शब्दको अर्थ के हो??

a)

एउटैै पेटबाट जन्मिएको ।

b)

अर्काको पेटबाट जन्मिएको ।

25.

निवेदनको अन्त्यमा के लेखिन्छ?

a)

आफ्नो नाम

b)

बिदा

c)

बाबाको नाम