Worksheetsनेपाली कक्षा ४
Total questions: 25
Worksheet time: 13mins
'हेत्तेरिका!लाज भयो' कविताका लेखक को हुन् ?
ठाकुर वेल्वासे
डा.रामप्रसाद ज्ञवाली
लक्ष्मिप्रसाद देवकोटा
प्रात: शब्दको अर्थ के हो?
साझँ
बिहान
दिउँसो
तलका मध्ये कुन शुद्ध छ?
जागर
पाउना
दाँँत
ढिलो उठ्दा के भयाे?
लाज
खुशी
दुख
हामीले दाँत माझ्नुपर्ने मुख्य कारण के हो?
दाँत टल्काउन
पुरस्कार पाउन
कीरा नलागाेस् भनेर
'चिनी' के वाचक नाम हो?
जातिवाचक नाम
द्रव्यवाचक नाम
व्यक्तिवाचक नाम
तलका मध्ये कुन शब्द शुद्ध हो?
स्वीकृति
स्विकृति
स्विकिर्ति
तलकाे कुन विपरीतार्थी शब्द गलत छ?
उत्तर-प्रश्न
अघि-पछि
भित्र-चित्र
भालेले बाटाेमा सबैभन्दा पहिले कसलाई भेट्यो?
कुकुर
भटमास
बारुला
तलको कुन भनाइ बेठीक छ?
भालेले बाटाेमा भटमासलाई भेट्यो।
भालेले बिहानै मालिकलाई लिएर जङ्गलतिर लाग्यो।
भालेले सबैलाई काममा लगाएर आफू छानामाथि चढ्याे।
'बेहुलो चाहिँ को नि?' यो भनाइ कसको हो?
गाई
भाले
बिरालो
गाई भैंसी बाधिँने घरलाई के भनिन्छ?
गोठ
खोर
घर
सुर्योदयोको देश भनेर कुन देशलाई चिनिन्छ?
भुटान
जापान
कोरिया
तलका मध्ये कुन शब्द शुद्ध छ??
भ्रमन
भ्रमण
भरमन्
जापानमा २० वर्ष अघिको भुकम्पले कुन सहर ध्वस्त भएको थियो?
कोबेई
ओचुची
टोकियो
तलका मध्ये कुन भनाइ ठीक छ??
विमान चालकले सुचना सुनाए।
जापानीहरु धेरै काम गर्दैनन् ।
जापानीहरु अरुलाई शिर झुकाएर अभिवादन गर्छन् ।
जापानीहरु श्रमका ......हुँदा रहेछन् ।
जालि
बेइमानी
पुजारी
संस्मरण भनेको ..........हो।
सम्झनु
बिर्सिनु
देख्नु
'प्रशस्त' कुन विशेषण हो?
गुणबोधक विशेषण
परिमाणबोधक विशेषण
सङ्ख्याबोधक विशेषण
चिठीमा छोराले बाबालाई के भनेर अभिवादन गरेकाे छ??
दर्शन
नमस्कार
साष्टाङ्ग दण्डवत्
हामीले आजको काम कतिखेर गर्नुपर्छ?
आज
पर्सि
भोलि
तलका मध्ये कुन सकर्मक क्रिया हो?
दिदि खाना खानुहुन्छ।
आमा निदाउनुभएछ।
कमाइको उल्टो अर्थ के हो?
खर्च
आम्दानी
आदरणीय को अर्थ के हो??
अनादर गर्नु
आदर गर्न योग्य
कुन भनाइ बेठीक छ?
छोराले बाबालाई नयाँ नयाँ कपडा ल्याइदिन भनेको छ।
कृषिमा लागेकाहरुलाइ सरकारले पनि सहयोग गर्छ।
