Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Quizizz ( नेपाली )

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

हाम्रो बिद्यालयको प्रधानाध्यापकको नाम के हो ?

a)

सुमन मल्ल

b)

राम के.सि

2.

हाम्रो बिद्यालयको बस कुन रङ्गको छ ?

a)

रातो

b)

पहेँलो

3.

चौरी गाई कहाँ बस्छ ?

a)

पहाड

b)

हिमाल

4.

गाई बस्ने ठाउँलाई के भनिन्छ ?

a)

खोर

b)

गोठ

5.

माछा कहाँ बस्छ ?

a)

जमिन

b)

पानी

6.

यो फुूल कुन रङ्गको छ ?

a)

गुलाबी

b)

बैजनी

7.

जून कहाँ हुन्छ ?

a)

धर्ती

b)

आकाश

8.

गितारको " गि " मा कुन इकार लाग्छ ?

a)

ह्रस्व

b)

दीर्घ

9.

Toilet लाई नेपालीमा के भनिन्छ ?

a)

गौशाला

b)

शौचालय

10.

मौरीले के दिन्छ ?

a)

दुध

b)

मह

11.

'Water' लाई नेपालीमा के भनिन्छ ?

a)

दहि

b)

पानी

12.

सुगा कुन रङ्गको हुन्छ ?

a)

कालो

b)

हरियो

13.

"पूजा" कस्तो शब्द हो ?

a)

दीर्घ ऊकार लागेको

b)

ह्रस्व उकार लागेको

14.

" लसुन " भन्ने शब्दमा उकार कुन अक्षरमा लाग्छ ?

a)

ल

b)

स

15.

यो चित्रको नाम के हो ?

a)

सुगा

b)

लुगा