Worksheetsदोस्रो एकाइ परिक्षा
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
१.हामी विदेश जान कुन यातायातको प्रयोग गछौँ ?
a)
स्कुटर
b)
हवाईजहाज
c)
साइकल
2.
२.नृत्यले के दिन्छ ?
a)
मनोरञ्जन
b)
दु:ख
c)
अभिनय
3.
३.भीमका साथीहरू कस्ता छन् ?
a)
झगडालु
b)
मिलनसार
c)
नमिल्ने
4.
४.गाउँको नाम के हो ?
a)
थारुगाउँ
b)
रामगाउँ
c)
गैरीगाउँ
5.
५.तपाईँँ हजुरआमालाई के गर्नुहुन्छ ?
a)
अपमान
b)
सहयोग
c)
झगडा
6.
६.यिनीहरु पानीमा यात्रा गर्दछन् ।
a)
ठिक
b)
बेठीक
7.
७. भीम तीन कक्षामा पढ्नुहुन्छ ।
a)
ठिक
b)
बेठीक
8.
८.लापरबाही गर्दा दुर्घटना हुन सक्छ ।
a)
ठिक
b)
बेठीक
9.
९.सामानहरु किन्नेबेच्ने ठाउँ लाई घर भनिन्छ ।
a)
ठिक
b)
बेठीक
10.
१०.बस,साइकल र ट्रक आकाशमा गुड्छन् ।
a)
ठिक
b)
बेठीक
100 %
