wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

हल्का रमाइलो

Total questions: 7

Worksheet time: 70secs

Name
Class
Date
1.

नेपालका प्रथम शिक्षा मन्त्री को हुन्

a)

निम जंग राणा

b)

निपजंग राणा

c)

हिमजंग राणा

d)

जितजंग राणा

2.

हाल सगरमाथाको उचाई कति छ

a)

८८४८.६८ मि

b)

८८४८.८६ मि

c)

८८४८.७८

d)

८८४८.८७

3.

नेपालमा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो

a)

झापा

b)

मोरङ

c)

सुनसरी

d)

बर्दिया

4.

नेपालमा सुरुमा कति प्रदेशको व्यवस्था गरीएको थियो

a)

b)

c)

d)

5.

प्रदेश नं १ को स्थायी राजधानी कुन हो

a)

इटहरी

b)

विराटनगर

c)

धरान

d)

दमक

6.

शिक्षा ऐन २०२८ कहिले स्विकृत भयो

a)

२०२८ भाद्र १५

b)

२०२८ भाद्र २८

c)

२०२८ भाद्र २९

d)

२०२८ भाद्र ३०

7.

हाल नेपालको साक्षरता कति रहेको छ

a)

६५.९ प्रतिशत

b)

६५.८ प्रतिशत

c)

६५.७ प्रतिशत

d)

६५.६ प्रतिशत