Worksheetsसामान्य ज्ञान
Total questions: 11
Worksheet time: 6mins
नेपालको पहिलो हुलाक टिकट कति थियो ?
५ पैसा
७ पैसा
२पैसा
१ पैसा
नेपालको पहिलो साप्ताहिक पत्रीका कुन हो ?
नागरिक
गोरखापत्र
दैनिकी
कान्तिपुर
रेडियो नेपालको स्थापना कहिले भएको हो ?
बि.स.२००६ चैत २०
बि.स.२००७ फागुन २०
बि.स.२००७ चैत २१
बि.स.२००७चैत २०
दुर सन्चारको स्थापना कहिले भएको थियो?
वि.स. २०३२
वि.स.२०१६
वि.स.२०३१
वि.स.२०२५
सबै भन्दा हलुको ग्यास कुन हो ?
हाड्रोजन
अक्सिजन
कार्बनड्राइअक्साइड
नाट्रोजन
फिर्जमा कुन ग्याले चिसो बनाउछ ?
सल्फडाइ अक्साइड
नाइट्रोजन
अमोनिया
अक्सिजन
बिजुलिको चिममा कुन ग्यास राखिएको हुन्छ ?
हाट्रोजन
अक्सिजन
नाइट्रोजन
कार्बोनडाइअक्साइड
चुनढुङगाको रसायनिक नाम के हो ?
क्यालसियम
क्यासियम हड्रोअक्साइड
क्यल्सियम कार्बोनेट
क्यल्सियम बाइकार्बोनेट
1,2,3 र 5 मा कुन रुढ संख्या होईन
1
2
3
5
नेपालमा कहिले देखि मोबाइल सेवाको सुरुवात भएको थियो ?
२०५८
२०५६
२०४६
२०५०
नेपालको पहिलो साप्ताहिक पत्रीका कुन हो ?
नागरिक
गोरखापत्र
दैनिकी
कान्तिपुर
