wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

CL-6 OBTE Practical

Total questions: 31

Worksheet time: 11mins

Name
Class
Date
1.

हामीलाई उर्जा किन चाहिन्छ ?

a)

आराम गर्न

b)

सबै प्रकारको काम गर्न

c)

पढ्न

d)

घुम्न

2.

स्थानीय प्रविधि भनेको के हो ?

a)

स्थानमा प्रयोग हुने प्रविधि

b)

स्थानीय स्रोत र साधन प्रयोग हुने प्रविधि

c)

विदेश बाट ल्यायिएको प्रविधि

d)

अरु स्थानमा प्रयोग हुने प्रविधि

3.

तुइन के को लागि प्रयोग गरिन्छ ?

a)

घुम्न

b)

खोला तर्न

c)

पिङ् खेल्न

d)

खोला हेर्न

4.

यो के को चित्र हो?

a)

हलो

b)

लोहोरो र सिलौटो

c)

आरान

d)

चक्कु

5.

यो के को चित्र हो?

a)

लोहोरो र सिलौटो

b)

आरान

c)

चक्कु

d)

हलो

6.

के को चित्र हो?

a)

चक्कु

b)

लोहोरो र सिलौटो

c)

आरान

d)

हलो

7.

ग्यासको काम सकिए पछि रेगुलेटर बन्द गरेन भने के हुन्छ ?

a)

ग्यास गन्हाउँछ।

b)

ग्यास पग्लन्छ।

c)

ग्यासको चुहावट हुन्छ।

d)

ग्यास जम्छ।

8.

राइस कुकर के को लागि प्रयोग हुन्छ ?

a)

भात फकाउन

b)

भात खान

c)

भात सेलाउन

d)

भात पकाउन

9.

स्थानीय प्रविधि ________ हुन्छन।

a)

वातावरण माथि

b)

वातावरण मैत्री

c)

वातावरण साथी

d)

वातावरण सफा

10.

वस्तु विनिमय भनेको के हो ?

a)

वस्तु र सेवाको किन बेच

b)

वस्तु र सेवाको बाँडफाँड

c)

वस्तु र सेवाको साटासाट

d)

वस्तु र सेवाको फाटाफाट

11.

हजारौं वर्ष पहिले मानिसहरु सामान ________ गरेर व्यापार गर्थे।

a)

तालमेल

b)

किनमेल

c)

बेमेल

d)

साटासाट

12.

हाट बजार भनेको भनेको के हो ?

a)

कुनै विशेष सालमा लाग्ने बजार

b)

कुनै विशेष देशमा लाग्ने बजार

c)

कुनै विशेष दिन, तिथि अथवा चाडमा लाग्ने बजार

d)

कुनै विशेष मौसममा लाग्ने बजार

13.

हाट बजार ________ बजार व्यवस्था हो।

a)

परम्परागत बजार

b)

सांस्कृतिक बजार

c)

राम्रो बजार

d)

पारस्परिक बजार

14.

यो कुन पेशा हो ?

a)

गलैंचा धुने

b)

गलैंचा पुछ्ने

c)

गलैंचा बुन्ने

d)

गलैंचा लगाउने

15.

यो कुन पेशा हो ?

a)

नेपाली कागज धुलाउने

b)

नेपाली कागज बनाउने

c)

नेपाली कागज सुकाउने

d)

नेपाली कागज रंगाउने

16.

विदेश बाट वस्तु खरिद गरेर देश मा ल्याएर बेच्नु ________ व्यापार हो।

a)

आयाक

b)

आयात

c)

निर्यात

d)

निर्याक

17.

विदेशमा देशको वस्तु बेच्नु ________ व्यापार हो।

a)

आयात

b)

आयाक

c)

निर्यात

d)

निर्याक

18.

यस व्यापारमा वस्तु बेच्ने व्यापारी र खरिद गर्ने ग्राहक एकै देशका हुन्छन्।

a)

आयात व्यापार

b)

निर्यात व्यापार

c)

घरेलु व्यापार

d)

वैदेशिक व्यापार

19.

यस व्यापारमा वस्तु बेच्ने व्यापारी र खरिद गर्ने ग्राहक अलग अलग देशका हुन्छन्।

a)

आयात व्यापार

b)

घरेलु व्यापार

c)

वैदेशिक व्यापार

d)

निर्यात व्यापार

20.

के को चित्र हो?

a)

चक्कु

b)

लोहोरो र सिलौटो

c)

आरान

d)

हलो

21.

यो कुन पेशा हो?

a)

व्यापारी

b)

किसान

c)

श्रमिक

d)

विद्यार्थी

e)

टेलर

22.

यो कुन पेशा हो?

a)

किसान

b)

विद्यार्थी

c)

टेलर

d)

वकिल

e)

श्रमिक

23.

यो कुन पेशा हो?

a)

विद्यार्थी

b)

किसान

c)

वकिल

d)

टेलर


e)

श्रमिक

24.

यो कुन पेशा हो?

a)

वकिल

b)

विद्यार्थी

c)

टेलर

d)

किसान

e)

श्रमिक

25.

यो कुन पेशा हो?

a)

किसान

b)

विद्यार्थी

c)

टेलर

d)

वकिल

e)

श्रमिक

26.

यो कुन पेशा हो?

a)

श्रमिक

b)

वकिल

c)

विद्यार्थी

d)

किसान

e)

व्यापारी

27.

यो के हो?

a)

करेसा बारी

b)

कुखरा पालन

c)

गुन्द्रुक

d)

मस्योरा

28.

यो के हो?

a)

करेसा बारी

b)

कुखरा पालन

c)

गुन्द्रुक

d)

मस्योरा

29.

यो के हो?

a)

करेसा बारी

b)

कुखुरा पालन

c)

गुन्द्रुक

d)

मस्योरा

30.

यो के हो?

a)

करेसा बारी

b)

कुखुरा पालन

c)

गुन्द्रुक

d)

मस्योरा

31.

तपाईलाई यो पटक को प् कस्तो लाग्यो?

a)

राम्रो

b)

अति राम्रो

c)

ठिकै

d)

थाहा भएन