wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

रमाइलो शुक्रबार १

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१.अहिले नेपालका प्रधान मन्त्री को हुन् ?

a)

के पी शर्मा ओली

b)

जे पी शर्मा ओली

c)

बि पी शर्मा ओली

d)

सि पी शर्मा ओली

2.

२.हामीले पढ्ने नेपाली किताब कुन ठाउँबाट प्रकाशन भएको हो ?

a)

धरहरा ,काठमाडौँ

b)

सानोठिमी ,भक्तपुर

c)

कीर्तिपुर ,काठमाडौँ

d)

पुल्चोक ललितपुर

3.

३.किताब कविता कति पाठमा रहेको छ ?

a)

पाठ ३

b)

पाठ ४

c)

पाठ ५

d)

पाठ ६

4.

४.कुन जनावरको बच्चाको चित्र हो ?

a)

भेडाको

b)

बाख्राको

c)

गाईको

d)

भैँसीको

5.

५.हात्तीको बच्चालाई के भनिन्छ ?

a)

जावा

b)

मावा

c)

छावा

d)

हावा

6.

६.सबैलाई चाहिने मरुभूमिमा नपाइने के हो ?

a)

पानी

b)

माटो

c)

घर

d)

खाना

7.

७.मानिसको शरीरमा भएको हड्डीहरु मध्ये सबैभन्दा लामो हड्डी कुन ठाउँको हो ?

a)

हातको हड्डी

b)

पिडौलाको हड्डी

c)

तिग्राको हड्डी

d)

औँलाको हड्डी

8.

८.मानिसको मुखमा कति प्रकारको दाँत हुन्छ ?

a)

२ प्रकारको

b)

३ प्रकारको

c)

४ प्रकारको

d)

५ प्रकारको

9.

९.राम घर जान्छ ।यस वाक्यलाई भुतकालको वाक्य बनाउँदा के हुन्छ ?

a)

राम घर जानेछ ।

b)

राम घर जान्छन् ।

c)

राम घर गयो ।

d)

राम घर गईन ।

10.

१०. कुन वाक्य शुद्ध छ ?

a)

आरब धेरै चकचक गर्छिन् ।

b)

आरब धेरै चकचक गर्यो ।

c)

आरब धेरै चकचक गर्छन् ।

d)

आरब धेरै चकचक गर्छ ।