NEW
Font size
Worksheetsनेपाली प्रश्न १
Total questions: 10
Worksheet time: 5mins
असल विचार कविताका कवि को हुन् ?
श्रमिक बराल
माधव प्रसाद घिमिरे
लक्ष्मी प्रसाद देवकोटा
२.हामी खाना खान्छौं ।यस वाक्यलाई भविष्यत कालमा परिवर्तन गर्दा के हुन्छ ?
हामी खाना खानेछौँ ।
हामी खाना खान्छन् ।
हामी खाना खानेछौँ ।
निकुञ्ज भनेको केहो ?
मानिसहरु जोगाउन राखिएको ठाउँ
प्राणी र वन जोगाउन रखिएको ठाउँ
चराहरु जोगाउन राखिएको ठाउँ
सबै जोगाउन राखिएको ठाउँ
राम गीत गाउन खप्पिस छ यस वाक्यमा खप्पिस शब्दको अर्थ के हुन्छ ?
सिपालु
चतुर
बाठो
चलाख
बितेको कुराको वर्णन गरिएको किताबलाई के भनिन्छ ?
गणित
नेपाली
इतिहास
सामाजिक शिक्षा
किरा लागेर काउली सबै सखाप भयो ।यस वाक्यमा सखाप शब्दले के बुझाएको छ ?
सबै सिध्याउने काम
सबै राम्रो काम
आधा राम्रो काम
उखेल्ने काम
गुण को उल्टो अर्थ के हुन्छ ?
अगुण
वैगुन
दोष
सुगुण
यस चित्र हाम्रो नेपाली किताबको कुन पाठसँग सम्बन्धित छ ?
पाठ ४ किताब
पाठ १५ सगरमाथा
पाठ ७ खेतीवाल
पाठ १ असल विचार
कुन प्राणीले आँखा चिम्लेर खाना खान्छ ?
सर्प
गोही
भ्यागुतो
छेपारो
मोहन स्कुल जान्छ ।यस वाक्यलाई भविष्यत कालमा परिवर्तन गर्दा के हुन्छ ?
मोहन स्कुल गयो ।
मोहन स्कुल जानेछ ।
मोहन स्कुल जादैँ छ ।
मोहन स्कुल जान्छन् ।
