WorksheetsNRNC Bible Quiz "Galatians 1-6" 28th April 2021
Total questions: 24
Worksheet time: 12mins
के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म "के" हुनेथिइनँ?
ख्रीष्टको मित्र
ख्रीष्टको चेला
ख्रीष्टको दास
भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार "कस"को सुसमाचार होइन?
संसार
मानिस
"कुन" धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताएँ, र त्यसलाई नाश गर्न खोजें?
यहूदी
रोमी
जब अन्यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै को"सँग केही सल्लाह लिइनँ,?
धर्मगुरु
मानिस
त्यतिञ्जेल यहूदियाका ख्रीष्टका मण्डलीहरूले मेरो मुख देखेका थिएनन्।
तिनीहरूले यतिसम्म मात्र सुनेका थिए, “अघि हामीहरूलाई सताउने मानिसले जुन विश्वास नाश गर्न खोजेको थियो, अहिले त्यसले "के" गरिरहेछ?”
त्यही विश्वास प्रचार
बप्तिस्मा दिने
मण्डली स्थापना
चौध "के" पछि बारनाबाससँग तीतसलाई साथमा लिई म फेरि यरूशलेम गएँ?
वर्ष
महिना
दिन
गलाती २ अध्याय अनुसार पावललाई सुसमाचार सुनाउनको लागी कुन जाती मा जानु पर्यो?
यहूदी जाती
अन्यजाती
पावलले "कोहरु" लाई मण्डलीका खम्बाहरू भनेका थिए?
केफास र यूहन्ना
याकूब र यूहन्ना
याकूब, केफास र यूहन्ना
पावलले कसलाई भनें, “तपाईं यहूदी भईकन यहूदीजस्तो नभई अन्यजातिहरूजस्तै चल्नुहुन्छ भने, अन्यजातिहरूलाई यहूदीजस्तै जिउन कसरी कर लाउनुहुन्छ?”
याकुब
यूहन्ना
केफास
म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।
गलाती ३:१२
गलाती २:२०
गलाती ६:२०
के तिमीहरू यति मूर्ख छौ, कि शरीरमा सुरु गरेर आत्मामा शेष गर्दैछौ?
ठीक
बेठीक
भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऔं, एक चोटि पक्का भइसकेपछि मानिसले बनाएको "के" कसैले रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ।
नियम
इच्छापत्र
कानून
उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका "के" प्राप्त गर्न सकौं?
आशिष
पवित्र आत्मा
बरदान
प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएका थिए। धर्मशास्त्रले “सन्तानहरूलाई” भन्दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्छ। तर धर्मशास्त्रले “तिम्रो सन्तानलाई” भन्छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्छ, जो "को" हुनुहुन्छ?
दाउद
ख्रीष्ट
इसहाक
विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर "के"लाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोर्याउने जिम्मा दिइयो?
पाप
व्यवस्था
विश्वास
तर अब विश्वास आएको हुनाले अब उप्रान्त हामी संरक्षकको अधीनमा छैनौं।
"संरक्षक" ले के लाई बुझाउंदै छ?
पुरानो करार
व्यवस्था
तिमीहरू "के" भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्बा, पिता!” भनेर पुकार्नुहुन्छ?
पुत्र
विश्वासी
सन्तान
अब हे भाइ हो, इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं।
ठीक
बेठीक
"के"को निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ? यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्वको जुवामुनि नपर।
स्वतन्त्रता
धार्मिकता
आशिष
ख्रीष्ट येशूमा न त खतना केही मूल्यको न बेखतना केही मूल्यको हुन्छ। तर एउटै कुराको मात्र मूल्य छ, अनि त्यो "के" हो–?
विश्द्वावासरा काम गर्ने विश्वास।
प्रेमद्वारा काम गर्ने विश्वास।
धार्मिकताद्वारा काम गर्ने विश्वास।
तर यदि तिमीहरू व्यवस्थाद्वारा डोर्याइएका हौ भनेता तिमीहरू पवित्र आत्मा को अधीनमा हुँदैनौ।
ठीक
बेठीक
प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि "के" गर्न सक्छ?
गर्व
विचार
न्याय
हाम्रा प्रभु येशू ख्रीष्टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्ड्याइएको छ।
ठीक
बेठीक
"के" गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं?
भलाइ
असल
