wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

social studies

Total questions: 10

Worksheet time: 4mins

Name
Class
Date
1.

साैर्य परिवारमा कति वटा ग्रहहरू छन् ?

a)

b)

c)

d)

१०

2.

याे ............... हाे ।

a)

नक्सा

b)

फुटबल

c)

ग्लाेब

d)

कम्पास

3.

पृथ्वीकाे करिब ......... प्रतिशत भाग पानीले अाेगटेकाे छ ।

a)

२९

b)

७१

c)

५०

d)

कम्पास

4.

पृथ्वीकाे ........ प्रतिशत भाग जमिनले अाेगटेकाे छ ।

a)

७१

b)

१०

c)

९०

d)

२९

5.

सूर्यबाट दुरिकाे हिसाबले पृथ्वी कुन स्थानमा रहेकाे छ ?

a)

पाचाैँ स्थानमा

b)

तेस्राे स्थानमा

c)

पहिलाे स्थानमा

d)

अाठाैँ स्थानमा

6.

पृथ्वीमा कति वटा महादेशहरू रहेका छन् ?

a)

५ वटा

b)

८ वटा

c)

७ वटा

d)

९ वटा

7.

पृथ्वीलाइ निलाे ग्रह किन भनिन्छ ?

a)

धेरै भाग पानी भएकाेले

b)

हरियाे जंगल भएकाेले

c)

महादेश भएकाेले

d)

ठुलाे भएकाेले

8.

पृथ्वीकाे एकमात्र उपग्रह कुन हाे ?

a)

सूर्य

b)

चन्द्रमा

c)

तारा

d)

शुक्र

9.

पृथ्वीकाे उत्पत्ति कहिले भएकाे हाे ?

a)

४. ५ सय वर्ष पहिले

b)

४. ५ हजार वर्ष पहिले

c)

४. ५ लाख वर्ष पहिले

d)

४. ५ अरब वर्ष पहिले

10.

पृथ्वी साैर्य परिवारकाे कतिअाैँ ठूलाे ग्रह हाे ?

a)

अाठाैँ

b)

तेस्राे

c)

पाचाैँ

d)

साताैँ