NEW
Font size
S
M
L
XL
WorksheetsThe Earth
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
पृथ्वीमा कति वटा महादेशहरू रहेका छन् ?
a)
५
b)
७
c)
९
d)
११
2.
पृथ्वीमा कति वटा महासागरहरू छन् ?
a)
५
b)
७
c)
९
d)
११
3.
क्षेत्रफलका अाधारमा सबैभन्दा ठूलाे महादेश कुन हाे ?
a)
अफ्रिका
b)
युराेप
c)
एसिया
d)
उत्तर अमेरिका
4.
द ग्रेट वाल अफ चाइना, ताज महल, सगरमाथा अादि अार्कषण कुन महादेशमा रहेकाे छ ?
a)
अफ्रिका
b)
दक्षिण अमेरिका
c)
युराेप
d)
एसिया
5.
तलका मध्ये कुन देश एसिया महादेशमा रहेकाे छ ?
a)
न्युजिल्याण्ड
b)
स्पेन
c)
जापान
d)
जर्मनी
6.
याे कुन महादेश हाे ?
a)
ब्राजिल
b)
दक्षिण अमेरिका
c)
एसिया
d)
युराेप
7.
विश्वकाे सबैभन्दा ठूलाे देश कुन हाे ?
a)
चिन
b)
भारत
c)
क्यानडा
d)
रूस
8.
क्षेत्रफलका अाधारमा सबैभन्दा सानाे महादेश कुन हाे ?
a)
अष्ट्रेलिया
b)
युराेप
c)
एसिया
d)
दक्षिण अमेरिका
9.
एसिया महादेशमा कति वटा भूपरिवेष्ठित राष्ट्रहरू रहेका छन् ?
a)
८
b)
१०
c)
१२
d)
१४
10.
विश्वकाे सबैभन्दा धेरै जनसंख्या भएकाे देश कुन हाे ?
a)
रूस
b)
चिन
c)
भारत
d)
नेपाल
Reset
