NEW
Font size
S
M
L
XL
Worksheetsमत्स्येन्द्रनाथ जात्रा
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
तलका मध्ये कुन चित्र मत्स्येन्द्रनाथ जात्रासँग सम्बन्धित छ?
a)
b)
c)
d)
2.
रातो मत्स्येन्द्रनाथको जात्रा कुन ठाउँमा मनाइन्छ?
a)
ललितपुर
b)
हेटौडा
c)
बनेपा
d)
भक्तपुर
3.
मत्स्येन्द्रनाथका बुबाको नाम के थियो?
a)
गोरखनाथ
b)
पशुपतिनाथ
c)
बौद्धनाथ
d)
मिननाथ
4.
गोरखनाथका गुरूको थिए?
a)
मिननाथ
b)
मत्स्येन्द्रनाथ
c)
आचार्य
d)
पुरोहित
5.
गोरखनाथ कहाँ बाट नेपाल आएका थिए?
a)
भारतको काशी
b)
तिब्बत
c)
चिन
d)
दार्जिलिङ
6.
गोरखनाथ को सँग रिसाए?
a)
मत्स्येन्द्रनाथसंँग
b)
उपत्यकाका बासिन्दासँग
c)
मिननाथसँग
d)
आफैंसँग
7.
मत्स्येन्द्रनाथको रथ कति हात अग्लो हुन्छ?
a)
१२
b)
३२
c)
३५
d)
२२
8.
मत्स्येन्द्रनाथको रथमा कतिवटा पाङ्ग्रा हुन्छन्?
a)
२ वटा
b)
४ वटा
c)
६ वटा
d)
८ वटा
9.
मत्स्येन्द्रनाथको रथको टुप्पोमा के राखिन्छ?
a)
मूर्ति
b)
गजुर
c)
पाङ्ग्रा
d)
नेपाल र बौद्ध झण्डा
10.
मत्स्येन्द्रनाथको पाङ्ग्रामा के हुन्छ?
a)
स्वयम्भूनाथको आँखा
b)
दियो /कलश
c)
भैरवको आँखा
d)
मूर्ति
Reset
