wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

class 10 Nepali first term quizz 2078

Total questions: 10

Worksheet time: 6mins

Name
Class
Date
1.

१. म सुन्तला टिप्छु । याे कुन पक्षकाे वाक्य हाे ?

a)

सामान्य वर्तमान

b)

सामान्य भूत

c)

अपूर्ण वर्तमान

d)

अपूर्ण भूत

2.

(२) रामले अम्बा टिप्याे । ( कर्मवाच्य )

a)

रामद्वारा अम्बा टिपिन्छ ।

b)

रामद्वारा अम्बा टिपिनेछ ।

c)

रामद्वारा अम्बा टिपियाे ।

d)

रामद्वारा अम्बा टिपिए ।

3.

(३) सन्तुष्टि कविता कुन छन्दमा रचना गरिएकाे छ ?

a)

(क) वसन्ततिलका छन्द

b)

(ख) मन्दाक्रान्ता छन्द

c)

(ग) अनुष्टुप छन्द

d)

(घ) इन्द्रबज्रा छन्द

4.

(४) थाङ्काकाे सुरूवात कुन शताब्दीतिरबाट भएकाे मानिन्छ ?

a)

(क) बाह्राैँ शताब्दीतिरबाट

b)

(ख) चाैधाैँ शताब्दीतिरबाट

c)

(ग) अाठाैँ शताब्दीतिरबाट

d)

(घ) दसाैँ शताब्दीतिरबाट

5.

(५) थाङ्काकाे लागि सर्वप्रथम के बनाइन्छ ?

a)

(क) सरेस

b)

(ख) नरेश

c)

(ग) चित्र

d)

(घ) मूर्ति

6.

(६) तिलगङ्गा अाँखा केन्द्रकाे स्थापना कहिले भयाे ?

a)

(क) वि. स. २०६१

b)

(ख) वि. स. २०५१

c)

(ग ) वि. स. २०४१

d)

(घ ) वि. स. २०३१

7.

(७) सन्दुक रूइतले विश्व प्रसिद्ध राेमन म्यागासेसे पुरस्कार कति सालमा प्राप्त गरेका थिए ?

a)

(क) वि. स. २०४३

b)

(ख) वि. स. २०५३

c)

(ग ) वि. स. २०६३

d)

(घ ) वि. स. २०७३

8.

(८) महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे जन्म कहिले भएकाे थियाे ?

a)

(क) वि. स. १९६६ कार्तिक २७ गते

b)

(ख) वि. स. १९६६ कार्तिक २८ गते

c)

(ग) वि. स. १९६६ कार्तिक २९ गते

d)

(घ) वि. स. १९६६ कार्तिक ३० गते

9.

(९) रवि नपुग्ने ठाउँमा कवि पुग्छन् ।

a)

(क) रवि नपुगे पनि कवि पुग्छन् ।

b)

(ख) रवि पुग्दैनन् कवि पुग्छन् ।

c)

(ग) रवि नपुगेपछि कवि पुग्छन् ।

d)

(घ) जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुग्छन् ।

10.

(१०) भाेलि घाम लागाेइन । (करण )

a)

(क) भाेलि घाम लाग्छ ।

b)

(ख) भाेलि घाम लाग्ला ।

c)

(ग) भाेलि घाम लागाेस् ।

d)

(घ) भाेलि घाम लाग्ने छ ।