wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

class 8 Nepli F quiz

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

(१) तारिफकाे अर्थ हाे ।

a)

(क) संसार

b)

(ख) प्रशंसा

c)

(ग) जाेगाउने काम

d)

(घ) देशभर

2.

(२) कुप्रथाकाेअर्थ हाे ।

a)

(क) गाेप्य

b)

(ख) पिण्ड

c)

(ग) तलाउ

d)

(घ) खराब चालचलन

3.

(३) किताबकाे समावेश्य शब्द हाे ।

a)

(क) मुनामदन

b)

(ख) पत्रिका

c)

(ग) कापी

d)

(घ) चिठी

4.

(४) नूतनकाे पर्यायवाची शब्द हाे ।

a)

(क) नयाँ

b)

(ख) थाेत्राे

c)

(ग) पुरानाे

d)

भत्केकाे

5.

(५) शिक्षकद्वारा हामी पढाइन्छाैँ । (कर्तृवाच्य )

a)

(क) शिक्षकले हामीलाइ पढाउनुहुन्छ ।

b)

(ख) हामी अाफै पढ्छाैँ ।

c)

(ग) शिक्षकले पढाएका हुन्छन् ।

d)

(घ) शिक्षक पढाउँदै थिए ।

6.

(६) सरितालाइ कथाकाे किताब मन पराेइन । ( करण)

a)

(क) सरितालाइ कथाकाे किताब मन परेकाे थियाे ।

b)

(ख) सरितालाइ कथाकाे किताब मन परेछ ।

c)

(ग) सरितालाइ कथाकाे किताब मन पर्ला ।

d)

(घ) सरितालाइ कथाकाे किताब मन पर्दैछ ।

7.

(७) मैले न्युटनकाे पाठ पढेँ । (तृतीय पुरुष )

a)

(क) उसले न्युटनकाे पाठ पढ्याे ।

b)

(ख) मैले न्युटनकाे पाठ पढेछु ।

c)

(ग) तिमीले न्युटनकाे पाठ पढेछाै ।

d)

(घ) हामीले न्युटनकाे पाठ पढेका थियाैँ ।

8.

(८) तलकामध्ये कुनचाहिँ शब्द सही हाे ?

a)

(क) मस्तिष्क

b)

(ख) मष्तिस्क

c)

(ग) मश्तिस्क

d)

(घ) मष्तिश्क

9.

(९) सूर ........शब्द हाे ।

a)

(क) पर्यायववाची

b)

(ख) अनेकार्थी

c)

(ग) विपरीतार्थी

d)

(घ) लघुतावाची

10.

(१०) गहुँकाे समावेशी शब्द .........हाे ।

a)

(क) गाेराे

b)

(ख) काेदाे

c)

(ग) अन्न

d)

(घ) मैदा