wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

nepali

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

विद्यालय...... वरपर सफा राख।

a)

ले

b)

को

c)

मा

2.

हामीले सरसफाइ..... ध्यान दिनुपर्छ।

a)

ले

b)

देखि

c)

मा

3.

'सप्रनु' शब्दको अर्थ के हो?

a)

बिग्रनु

b)

राम्रो हुनु

c)

नराम्रो हुनु

4.

तल दिइएका शब्दहरूमा क्रियापद कुन होइन?

a)

खान्छु

b)

जान्छु

c)

विद्यालय

5.

तलका शब्दहरूमा कुन शब्द शुद्ध छ?

a)

वर्ष

b)

वर्स

c)

वर्श

6.

तपाई बजार ................।

a)

जान्छाै

b)

जान्छ

c)

जानुहुन्छ

7.

मायादेवीको मन्दिरमा कसको मूर्ति छ?

a)

भगवान् बुद्धको

b)

मायादेवी र बुद्ध सानो छँदाको

c)

मायादेवी

8.

'जीवनी' शब्दको अर्थ के हो?

a)

बाँचेको समय

b)

मरेपछिको समय

c)

जन्मेको समय

9.

लुम्बिनी कुन जिल्लामा पर्छ?

a)

कास्की

b)

सोलुखुम्बु

c)

रुपन्देही

10.

माछा बस्ने ठाउँलाई ............ भनिन्छ।

a)

खोेर

b)

गोठ

c)

कुर