Worksheetsनेपाली व्याकरण
Total questions: 10
Worksheet time: 5mins
नाम कति प्रकारका हुन्छन् ?
तीन
चार
पाँच
छ
म किताब पढ्छु । कुन कालको वाक्य हो ?
वर्तमान काल
भुतकाल
भविष्यत् काल
कुनै पनि होइन
" हिमाल " कुन नामको उदाहरण हो ?
व्यक्तिवाचक नाम
जातिवाचक नाम
समूहवाचक नाम
भाववाचक नाम
कुनै पनि व्यक्ति वा वस्तुलाई तोकेर बुझाउने नामलाई के भनिन्छ ?
व्यक्तिवाचक नाम
जातिवाचक नाम
समूहवाचक नाम
भाववाचक नाम
नामको सट्टामा प्रयोग हुने शब्दलाई के भनिन्छ ?
नाम
सर्वनाम
बिशेषण
क्रियापद
" जोसुकै " कुन सर्वनामको उदाहरण हो ?
पुरुषवाचक सर्वनाम
प्रश्नवाचक सर्वनाम
सम्बन्धवाचक सर्वनाम
निजवाचक सर्वनाम
नजिक वा टाढाको वस्तुलाई बुझाउने सर्वनामलाई के भनिन्छ ?
पुरुषवाचक सर्वनाम
प्रश्नवाचक सर्वनाम
सम्बन्धवाचक सर्वनाम
दर्शकवाचक सर्वनाम
" बथान " कुम नामको उदाहरण हो ?
व्यक्तिवाचक नाम
जातिवाचक नाम
समूहवाचक नाम
भाववाचक नाम
" रामायण "कुन नामको उदाहरण हो
व्यक्तिवाचक नाम
जातिवाचक नाम
समूहवाचक नाम
भाववाचक नाम
तलका सर्वनाम मध्ये निजवाचक सर्वनाम कुन हो ?
तपाईं
यिनीहरू
कुनकुन
आफैँ
