NEW
Font size
Worksheetsकक्षा १०
Total questions: 16
Worksheet time: 8mins
जन्मभूमि कस्तो कथा हो ?
सामाजिक कथा
पौराणिक कथा
लोककथा
माथिका कुनै पनि होइनन् l
"सन्तुष्टि" कविता कुन छन्दमा लेखिएको छ ?
तोटक
उपजाति
मन्दक्रान्ता
अनुष्टुप
सन्दुक रुइतको जन्ममिति कुन सही हो ?
२०११ भदौ १९
२०१२ भदौ १९
२०१० भदौ १९
२०१३ भदौ २९
गुरुप्रसाद मैनालीको पहिलो कथा कृति कुन हो ?
बिदा
प्रत्यागमन
नासो
सहिद
'प्रत्यागमन' कथाका आदर्श पात्र को हुन् ?
रामु
निर्मल
बसुधा
शोभा
गोविन्दबहादुर मल्ल 'गोठाले'कस्ता कथाकार हुन् ?
प्रयोगवादी
सामाजिक
मनोवैज्ञानिक
नैतिक
'जन्मभूमि' कथाको केन्द्रीय भाव के हो ?
राष्ट्रप्रेम
प्रकृतिचित्रण
सामाजिक यथार्थ
कारुणिक भाव
सन्दुक रुइतले आविस्कार गरेको लेन्स के हो ?
इन्ट्रासेकुलर लेन्स
इन्ट्राओकुलर लेन्स
इन्ट्राभोकुलर लेन्स
इन्टरनेसनल लेन्स
गुरुप्रसाद मैनालीको जीवनावधि कुन सही हो ?
वि. सं. १९६७-२०२८
वि. सं. १९५७-२०२८
वि. सं. १९४७-२०२८
वि. सं. १९५७-२०३८
संस्कृति भूगोल र .......... अनुसार फरक हुन्छ l
जाति
भाषा
भेषभुषा
खानपान
टुक्राउन नमिल्ने शब्द .......हो l
विकारी शब्द
मूल शब्द
आगन्तुक शब्द
तत्सम शब्द
उत्थानको विपरितार्थी शब्द ............हो l
निकाशी
बैठान
पतन
कुनै पनि हैनन् l
उपसर्ग मूल शब्दको .......... प्रगोग हुन्छ l
पछाडि
बिचमा
अगाडि
कुनै पनि हैन l
जो कहिले मर्दैन , त्यसलाई ........भनिन्छ l
ज्येष्ठ
अलौकिक
अजर
अमर
ऊ घर जान्छ l कुन भाव या अर्थको वाक्य हो ?
आज्ञार्थ
सामान्यार्थ
इच्छार्थ
सम्भावानार्थ
रुनु , हाँस्नु , सुत्नु आदि कस्ता क्रियामूल हुन् ?
अकर्मक
सकर्मक
संयुक्त
असमापिका
