NEW
Font size
WorksheetsNepali Quiz (DEMO)
Total questions: 15
Worksheet time: 8mins
शरणकाे ----- कहिल्यै गर्नु हुदैन ।
मरण
चरण
हरण
बरूण
आह्वान कविताका कवि केा हुन् ?
ऋषि धमला
पारिजात
जीवनाथ धमला
सिद्धिचरण श्रेष्ठ
नेपालमा सर्वप्रथम शासन गर्ने शासक वंश
शाह बंश
गोपाल बंश
महीपाल बंश
किरात बंश
किरात वंश प्रथम राजा :
मानदेब
यलम्बर
राजेन्द्र
हर्षगुप्त
दिउँसाे छुट्टीमा केटाहरु के खेल्थे ?
भकुन्डाे
डाेरी
गुच्चा
लुकामारी
तिहुनकाे अर्थ के हाे ?
राेटी
भात
तरकारी
ताताे
बेचैनकाे अर्थ के हाे ?
खुसी
बेच्नु
सुख
अशान्त
देवकुमारीकाे जन्म कहिले भयाे ?
वि.सं १९८०
वि.सं १९९०
वि.सं १८८५
वि.सं १९८५
नेपालकाे निर्माणमा पूर्खाकाे ............... बगेकाे छ ।
पानी
पसिना
चिया
खाेला
कर्मकाे कलम भनेकाे के हाे ?
काम
काठ
मसी
कागज
सिहले ------- बच्चाेलाई आफ्नाे सन्तान ठान्याे ।
बाघ
बिरालाे
स्याल
हात्ती
स्नेह पाउँदा हाम्राे मन ------ झै नाच्न थाल्छ ।
बकुल्लाे
काग
परेवा
मयूर
मनिक्रमराजले भनेका छन - हामी ------ हाैँ ।
फूल
अर्काे
एउटै
उस्तै
कम्प्युटर आधुनिक विज्ञानले दिएकाे अनुपम------- हाे ।
उपहार
पुरस्कार
गहना
श्रृगार
ठग समातपयाे कथाका लेखक ------- हुन् ।
झमक घिमिरे
पारिजात
मदर टेरेसा
विजय चालिसे
