wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

कक्षा २ को परीक्षा

Total questions: 25

Worksheet time: 19mins

Name
Class
Date
1.

वन शब्दको अर्थ .....................हो।

a)

जंगल

b)

खोला

c)

पाखा

2.

सानो शब्दको उल्टो अर्थ .......................... हो।

a)

कालो

b)

मसिनो

c)

ठूलो

3.

मृत्यु शब्दको उल्टो अर्थ ...................... हो।

a)

जन्म

b)

उमेर

c)

मर्नु

4.

लालीगुँरास ........................... पाइन्छ।

a)

पहाडमा

b)

हिमालमा

c)

तराईमा

5.

छेपारो ...........................को झालमा बस्थ्यो। -पुस्तक अनुसार

a)

घिरौला

b)

सिमी

c)

लौका

6.

मोबाइलमा ........................... राम्रो होइन ।

a)

आफन्तसँग कुरा गर्नु

b)

धेरै समय खेल खेल्नु

c)

समाचार सुन्नु

7.

........................... मा धेरै पुस्तकहरु राखिएको हुन्छ।

a)

खेलमैदान

b)

पुस्तकालय

c)

मन्दिर

8.

बकुल्लोलाई ........................... घाँटीमा थिचेर मारिदियो।

a)

माछाले

b)

सर्पले

c)

गंगटोले

9.

वृद्ध शब्दको अर्थ ........................... हो।

a)

बुढो

b)

बयस्क

c)

बालक

10.

जंगलको बिचमा एउटा ........................... थियो। -पुस्तक अनुसार

a)

खोला

b)

तलाउ

c)

झरना

11.

बकुल्लोले माछालाई ...........................पछारेर खान थाल्यो।

a)

माटोमा

b)

ढुंगामा

c)

हिलोमा

12.

बकुल्लो निकै ........................... थियो।

a)

बच्चा

b)

बयस्क

c)

बुढो

13.

पानीमा बस्ने प्राणी ........................... हो।

a)

माछा

b)

बाघ

c)

गाई

14.

जंगलमा बस्ने प्राणी ........................... हो।

a)

मानिस

b)

बाघ

c)

गाई

15.

...........................घरपालुवा जनावर हो।

a)

भैंसी

b)

बाघ

c)

भालु

16.

सानी ...........................उठ्छिन।

a)

बिहान

b)

बेलुका

c)

दिउँसो

17.

सिर्जना घरमा ........................... बसेकी थिइन्।

a)

झगडा गरेर

b)

पत्रिका पढेर

c)

काम गरेर

18.

हामीले ........................... आदेश पालना गर्नुपर्दछ।

a)

छोराको

b)

भाइको

c)

आमा, बुवा र गुरुले

19.

विद्यार्थीको ठूलो काम ........................... हो।

a)

झगडा गर्नु

b)

पढ्नु

c)

नाच्नु

20.

नेपालको राष्ट्रिय फूलको नाम ........................... हो।

a)

मखमली

b)

गुलाब

c)

लालीगुराँस

21.

तलाउमा ...........................प्राणीहरु बस्दथे।

a)

गाई

b)

भैँसी

c)

माछा, भ्यागुतो र गंगटो

22.

फुटबलको बहुवचन ........................... हो।

a)

फुटबलले

b)

फुटबलको

c)

फुटबलहरु

23.

गिलासहरुको एकवचन ........................... हो।

a)

गिलासको

b)

गिलास

c)

गिलासले

24.

राति भएपछी छेपाराको जोडी ........................... गर्थे।

a)

झगडा

b)

सल्लाह

c)

हल्ला

25.

...........................झैँ आकाशमा उडूँ उडूँ लाग्छ।

a)

परेवा

b)

कुखुरो

c)

हाँस