Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Nepali subject

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

एक हप्तामा कति दिन हुन्छन् ?

a)

५

b)

१२

c)

७

d)

३

2.

पहिलो बार के हो?

a)

शनिबार

b)

सोमबार

c)

आइतबार

d)

मंगलबार

3.

अन्तिम बार कुन हो?

a)

बुधबार

b)

शनिबार

c)

आइतबार

d)

बिहीबार

4.

खेतिपाती गर्नेलाइ के भनिन्छ?

a)

किसान

b)

विद्यार्थि

c)

व्यापारी

d)

डकर्मी

5.

स्वरवर्ण कति ओटा हुन्छन् ?

a)

१२

b)

१६

c)

१३

d)

१८

6.

व्यन्जन वर्ण कति ओटा हुन्छन् ?

a)

२६

b)

२३

c)

३६

d)

२५

7.

क + ई

a)

कु

b)

कि

c)

के

d)

की

8.

तलका मध्ये अन्न कुन हो?

a)

केरा

b)

धान

c)

लौका

d)

भात

9.

कानको काम के हो?

a)

सुन्नु

b)

लेख्नु

c)

बोल्नु

d)

खानु

10.

अक्षता कहाँ लगाइन्छ?

a)

निधारमा

b)

मुखमा

c)

कानमा

d)

कपालमा

11.

आरुबखडाका दाना कस्ता छन् ?

a)

ठुला ठुला

b)

मसिनो

c)

अग्लो

d)

सानासाना

12.

इन्द्रजीको के राम्रो छ?

a)

कान

b)

अनुहार

c)

हात

d)

इतिहास

13.

हाम्रो राष्ट्रिय जनावर के हो?

a)

भैंसी

b)

कुकुर

c)

गाई

d)

बिरालो

14.

तलकामध्ये प्रश्नवाचक को संकेत कुन हो?

a)

(?)

b)

(।)

c)

(,)

d)

(¿)

15.

ऊर्जाको को अर्थ के हो?

a)

शक्ति

b)

माथि

c)

तातो