Worksheetsनेपाली नयाँ कक्षा २०७८ १
Total questions: 15
Worksheet time: 8mins
कुन शब्द शुद्ध छ ?
हामि
हामी
तिमि र तिमी कुन मिल्छ ?
तिमि
तिमी
साथी सँग रुमाल छ ।कुन स्थानमा कस्तो हुन्छ ?
साथीसँग
साथी सँग
उसको घरबाट को आयो यस वाक्यमा कुन चिन्ह प्रयोग हुन्छ ?
।
?
कुन शब्द शुद्ध छ ?
उनीहरु
ऊनीहरु
गर्नुपर्छ शब्दमा गर्नु र पर्छ शब्द जोडिन्छ कि छुटिन्छ ?
जोडिन्छ (गर्नुपर्छ )
छुटिन्छ (गर्नु पर्छ )
असल साथीलाई माया गर ।यस वाक्यमा साथीलाई जोडिन्छ र छुटिन्छ ?
जोडिन्छ (साथीलाई )
छुटिन्छ (साथी लाई )
कुन वाक्य अशुद्ध छ ?
मेरो घरमा कुकुर छ ।
मेरो घर मा कुकुर छ ।
कुन शब्द शुद्ध छ ?
तिमी हरु मध्ये
तिमीहरुमध्ये
मलाई शब्दमा ई लेखेको ठिक छ कि छैन ?
ठिक छ (मलाई )
ठिक छैन (मलाइ )
वाक्य शब्दमा व हुन्छ कि ब लेख्नुपर्छ ?
व लेख्नुपर्छ (वाक्य )
ब लेख्नुपर्छ (बाक्य )
आकाश शब्दमा श कुन हुन्छ ?
आकास
आकाश
कुन शब्द अशुद्ध छ ?
अमिलो
अमीलो
भन्नु भयो शब्द कसरी लेखिन्छ ?
भन्नुभयो
भन्नु भयो
नुहाएपछि शब्दमा पछि जोडेर लेखिन्छ कि छुट्याएर लेखिन्छ ?
जोडेर (नुहाएपछि )
छुट्याएर (नुहाए पछि )
